
धितोपत्र सम्बन्धी कसुरमा निर्माण व्यवसायी महासंघका अध्यक्ष पाण्डे फरार प्रतिवादी
काठमाडौँ । व्यवसायी दीपक भट्ट जोडिएको धितोपत्र सम्बन्धी कसुरमा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलस पाण्डे पनि संलग्न भएको भेटिएको छ । केन्द्रीय अनुसन्धान ब्युरोले गरेको अनुसन्धान प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालयले अध्यक्ष पाण्डेलाई
story2 publishers