Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 3d agolast: 3d ago

इरानसँगको शान्ति सम्झौताका लागि अमेरिकी वायुसेनाका चार विमान युरोप प्रस्थान

अमेरिका र इरानबीच हुन लागेको ऐतिहासिक प्रारम्भिक शान्ति सम्झौताको तयारीका लागि अमेरिकी वायुसेनाका चारवटा 'सी-१७' विमानहरू युरोप प्रस्थान गरेका छन्। यी विमानहरूले अमेरिकी उपराष्ट्रपति जे.डी. भान्सका लागि आवश्यक सुरक्षा दस्ता र कूटनीतिक सामग्रीहरू बोकेका छन्। लामो समयको तनावपछि जेनेभामा हुने उक्त सम्झौतामा अमेरिकाको तर्फबाट उपराष्ट्रपति भान्सले हस्ताक्षर गर्ने अपेक्षा गरिएको छ।

2publishers
2headlines
Span: 4 hoursNE onlyUpdated 3d ago
Covered by
Broke on K cha khabarLokaantar logoLokaantar

अमेरिकी वायु सेनाका चार विमान युरोप उडे : जेनेभामा इरानसँग शान्ति सम्झौताको तयारी !

अमेरिका र इरानबीच लामो समयदेखि जारी तनावका बीच एउटा ठूलो र अप्रत्याशित कूटनीतिक विकासक्रम बाहिर आएको छ। दुई देशबीच सम्भावित शान्ति सम्झौतामा हस्ताक्षर गर्ने तयारीका लागि चारवटा अमेरिकी वायुसेनाका 'सी-१७' विमानहरू युरोप पठाइएका छन् । अनलाइन न्यूज पोर्टल 'एक्सियोस'को रिपोर्टअनुसार, यी विमानहरूले अमेरिकी उपराष्ट्रपति जे.डी. भान्सका लागि आवश्यक उपकरण र सुरक्षा दस्ता बोकेका छन् । जे.डी. भान्सले नै अमेरिकाको तर्फबाट ऐतिहासिक सम्झौतामा हस्ताक्षर गर्ने अपेक्षा गरिएको छ, जुन सम्झौता

story2 publishers
Coverage

1 more headline since

    1. इरानसँग शान्ति सम्झौताको लागि अमेरिकी वायुसेनाका ४ विमान जेनेभातर्फ उडे

      काठमाडौं । अमेरिका र इरानबिच हुन लागेको ऐतिहासिक प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गर्ने विशेष प्रयोजनका लागि अमेरिकी वायुसेनाका चारवटा विशाल ‘सी–१७’ मालवाहक विमानहरू आवश्यक कूटनीतिक तथा सुरक्षा सामग्रीसहित युरोप प्रस्थान गरेका छन् । प्रतिष्ठित अमेरिकी समाचार

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives2 publishers
US Air Force Planes Fly to Europe for Iran Peace Deal · K cha khabar