Skip to content
kchakhabarehकेखबर
StoryNE onlyHotfirst: 9h agolast: 7h ago

कञ्चनपुरको शुक्लाफाँटामा भीषण हावाहुरी, ८० परिवार प्रभावित

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-९ मा आएको भीषण हावाहुरीका कारण ८० परिवार प्रभावित भएका छन्। हावाहुरीले ६० वटा घर र २० वटा गोठमा क्षति पुर्‍याउँदा स्थानीयको बासस्थान र खाद्यान्न नष्ट भएको छ। स्थानीय बासिन्दा महेश जोशीका अनुसार बुधबार राति आएको उक्त हुरीले घरको छाना उडाएपछि धेरै परिवारहरू अहिले खुला आकाशमुनि बस्न बाध्य छन्।

3publishers
3headlines
3in last 24h
Span: 2 hoursNE onlyUpdated 7h ago
Covered by
Broke on K cha khabarRatopati logoRatopati

हुरीबाट शुक्लाफाँटाका ८० परिवार प्रभावित

कञ्चनपुर । “राति खाना पकाउने तयारी गर्दै थियौँ, एक्कासि आएको हावाहुरीले घरको छाना उडाएर लग्यो, अन्नपात, लुगाफाटा सबै भिज्यो, ज्यान जोगाउनमै व्यस्त भयौँ, अरू सामान बचाउने समय नै पाएनौँ ।” शुक्लाफाँटा नगरपालिका–९ का महेश जोशीले

story3 publishers
Coverage

2 more headlines since

first · 9h agolatest · 8h ago
    1. हुरीको वितण्डा : ८० परिवार प्रभावित

      शुक्लाफाँटा नगरपालिका-९ मा आएको भीषण हुरीले ८० परिवारलाई प्रभावित बनाएको छ। हावाहुरीले ६० वटा घर र २० वटा गोठमा क्षति पुर्‍याउँदा दर्जनौँ परिवारको बासस्थान, खाद्यान्न र दैनिक जीवन प्रभावित भएको हो।...

      Nagarik News logoNagarik NewsPrivatesocial-affairs3 publishers
    2. हुरीबाट शुक्लाफाँटाका ८० परिवार प्रभावित

      ३० जेठ, कञ्चनपुर । ‘राति खाना पकाउने तयारी गर्दै थियौँ, एक्कासि आएको हावाहुरीले घरको छाना उडाएर लग्यो, अन्नपात, लुगाफाटा सबै भिज्यो, ज्यान जोगाउनमै व्यस्त भयौँ, अरू सामान बचाउने समय नै पाएनौँ ।’ शुक्लाफाँटा नगरपालिका–९ का महेश जोशीले दुई दिनअघि(बुधवार राति) आएको हुरीले निम्त्याएको पीडा सुनाउँदै भने, ‘अहिले खुला आकाशमुनि बस्न बाध्य छौँ, हुरीले हाम्रो विचल्ली […]

Strong Windstorm Affects 80 Families in Kanchanpur District · K cha khabar