लाम्पाटा पुग्यो सशस्त्रको टोली, प्रधान कार्यालयबाटै परिचालन गरिने
जेठ २७ गते लाम्पाटाको लागि हिँडेको सशस्त्र प्रहरी बलको टोली आज शनिबार त्यहाँ पुगेको हो ।
बाजुरा र हुम्लाको सीमा क्षेत्रमा पर्ने लाम्पाटामा सशस्त्र प्रहरी बलको टोली शनिबार पुगेको छ। जेठ २७ गते त्यसतर्फ प्रस्थान गरेको उक्त टोलीले सो स्थानमा अस्थायी सुरक्षा बेस स्थापना गर्ने तयारी सुरु गरेको छ। सशस्त्र प्रहरीका सह-प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार यस टोलीलाई सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयबाटै आवश्यक निर्देशन र समन्वय गरिनेछ।
जेठ २७ गते लाम्पाटाको लागि हिँडेको सशस्त्र प्रहरी बलको टोली आज शनिबार त्यहाँ पुगेको हो ।
2 more headlines since

काठमाडौं– बाजुरा र हुम्लाको सीमा विदाद भएको स्थानमा सशस्त्र प्रहरीको टोली पुगेको छ । सह-प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार जेठ २७ गते लाम्पाटाका लागि प्रस्थान गरेको टोली शनिबार उक्त क्षेत्रमा पुगेको हो। टोली पुगेसँगै त्यहाँ अस्थायी सुरक्षा बेस स्थापना गर्ने तयारी सुरु गरिएको छ। सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा खटिएको टोलीलाई आवश्यक निर्देशन, समन्वय तथा अनुगमन […]
काठमाडौँ- जेठ २७ गते लाम्पाटा (बाजुरा)को लागि हिँडेको सशस्त्र प्रहरी बलको टोली जेठ ३० गते (शनिबार) पुगेको छ । सो स्थानमा अब अस्थायी सुरक्षा वेश स्थापनाको तयारी गरिएको छ। सशस्त्रका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार अस्थायी सुरक्षा वेशमा खटिएको टोलीलाई सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयबाट नै आवश्यक निर्देशन दिइने र आबश्यकता अनुसारको समन्वय समेत […]