
‘जेनजी सरकार, जेनजी डाक्टरलाई न्याय दे’ भन्दै डाक्टरहरूले गरे माइतीघरमा प्रदर्शन (तस्बिरहरू)
चिकित्सकले ‘जेनजी सरकार, जेनजी डाक्टरलाई न्याय दे’ भन्ने नारासहित काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन्।
प्रशिक्षार्थी चिकित्सकहरूले आफ्नो श्रम अधिकार, सेवा-सुविधा र कार्यस्थलको अवस्था सुधार गर्न माग गर्दै शुक्रबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्। 'जेन-जी सरकार, जेन-जी डाक्टरलाई न्याय दे' भन्ने नाराका साथ उनीहरूले चिकित्सा शिक्षा आयोग र नेपाल मेडिकल काउन्सिलको ध्यानाकर्षण गराउँदै सात बुँदे माग सार्वजनिक गरेका हुन्। प्रदर्शनकारीहरूले इन्टर्न चिकित्सकहरूको उचित पारिश्रमिक र कार्यस्थलमा सुरक्षाको सुनिश्चितता हुनुपर्ने माग राखेका छन्।

चिकित्सकले ‘जेनजी सरकार, जेनजी डाक्टरलाई न्याय दे’ भन्ने नारासहित काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन्।
2 more headlines since
प्रशिक्षार्थी चिकित्सकहरूको श्रम अधिकार, सेवा–सुविधा तथा कार्यस्थलको अवस्था सुधार गर्न माग गर्दै चिकित्सकहरूले शुक्रबार माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्।

काठमाडौं- प्रशिक्षार्थी चिकित्सकहरूको श्रम अधिकार, सेवा–सुविधा तथा कार्यस्थलको अवस्था सुधार गर्न माग गर्दै चिकित्सकहरूले शुक्रबार माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्। ‘जेन्जी सरकार, जेन्जी डाक्टरलाई न्याय दे’ भन्ने नारासहित भेला भएका चिकित्सकहरूले सात बुँदे माग सार्वजनिक गर्दै सरकार, चिकित्सा शिक्षा आयोग, नेपाल मेडिकल काउन्सिल तथा सम्बन्धित निकायको ध्यानाकर्षण गराएका हुन्। प्रदर्शनकारी चिकित्सकहरूले प्रशिक्षार्थी चिकित्सक (इन्टर्न तथा […]