
अमेरिकासँग कुनै शान्ति सम्झौता हुने छैन : इरान
इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बगाईले आइतबार संयुक्त राज्य अमेरिका र इरानबीचको शान्ति सम्झौतामा हस्ताक्षर नहुने बताएका छन्।...
इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले संयुक्त राज्य अमेरिकासँगको प्रस्तावित शान्ति सम्झौतामा आइतबार हस्ताक्षर नहुने स्पष्ट पारेका छन्। पाकिस्तानको मध्यस्थतामा तयार भइरहेको उक्त सम्झौता आगामी केही दिनमा हुन सक्ने भए पनि हालसम्म कुनै मिति तय भइसकेको छैन। यस सम्झौताको मुख्य उद्देश्य दुई देशबीचको तनाव कम गर्नु र सम्भावित सैन्य द्वन्द्वलाई रोक्नु रहेको छ।

इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बगाईले आइतबार संयुक्त राज्य अमेरिका र इरानबीचको शान्ति सम्झौतामा हस्ताक्षर नहुने बताएका छन्।...
3 more headlines since
ट्रम्पको यो भनाइ इरानका विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईसँग बाझिएको देखिन्छ । बघाइले यसअघि दस्तावेजहरुमा आइतबार हस्ताक्षर नहुने तर ‘आगामी दिनमा हुन सक्ने’ बताएका थिए ।
विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले सम्झौता आगामी केही दिनमा हुन सक्ने भए पनि अहिलेसम्म मिति तय नभएको बताएका छन्।

काठमाडौं – इरानले अमेरिकासँगकाे प्रस्तावित शान्ति सम्झौतामा आइतबार हस्ताक्षर नहुने स्पष्ट पारेको छ । इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले सम्झौता आगामी केही दिनभित्र हुन सक्ने सम्भावना रहे पनि त्यसको मिति अझै तय नभएको बताएका छन् । बघाईका अनुसार पाकिस्तानको मध्यस्थतामा तयार भइरहेको उक्त सम्झौताको मुख्य उद्देश्य दुई देशबीचको तनाव तथा सम्भावित सैन्य द्वन्द्व अन्त्य […]