Skip to content
kchakhabarehकेखबर
All topics
PlacecountryQ843

Pakistan

पाकिस्तान

South Asian country; Nepal's neighbour through India; frequently covered due to regional geopolitics.

17headlines today
117in 7 days
6stories
15publishers
EN + NELast seen 32 min ago
Top stories

Multi-publisher coverage mentioning पाकिस्तान

All stories
Recent coverage

50 headlines across publishers

Open feed
  1. Past hour
    1. पाकिस्तानमा वर्षाबाट १०९ जनाको मृत्यु

      पाकिस्तानमा मनसुनजन्य वर्षा र त्यसपछि आएको आकस्मिक बाढीका कारण पछिल्लो एक महिनामा कम्तीमा १०९ जनाको मृत्यु भएको छ।...

      Nagarik News logoNagarik NewsPrivateinternational10 publishers
  2. 1–3 hours ago
    1. पाकिस्तानमा वर्षाले १०९ जनाको ज्यान लियो

      इस्लामावाद- पाकिस्तानमा मनसुनजन्य वर्षा र त्यसपछि आएको आकस्मिक बाढीका कारण पछिल्लो एक महिनामा कम्तीमा १०९ जनाको मृत्यु भएको छ । मौसमविद्ले यसै साता देशका विभिन्न क्षेत्रमा पुनः भारी वर्षा हुने चेतावनी दिएसँगै सरकारले सम्भावित विपद्को तयारीलाई थप तीव्र बनाएको छ । पाकिस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका अनुसार जुन २६ यता देशभर मनसुनसँग सम्बन्धित घटनामा १०९ […]

  3. 3–12 hours ago
    1. नेपाल काभा पुरुष भलिबलमा जितबिहीन

      काठमाडौँ, असार १२ गते । पाकिस्तानमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष च्याम्पियनपिसमा नेपाल जितबिहिन बनेको छ । ६ टोली सहभागी च्याम्पियनसिपमा नेपालले लिग चरणका सबै खेल...

    2. काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपालको खराब प्रदर्शन, पाँचौ स्थानको खेलमा पनि पराजित

      काठमाडौं । काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपाल पाँचौं स्थानको खेलमा पनि अपराजित भएको छ । मंगलबार भएको पाँचौं स्थानको खेलमा नेपाल काजकिस्तानसँग ३ सेटको सोझो सेटमा पराजित भएको हो । काजकिस्तानले २५-१८, २७-२५ र

      Global Aawaj logoGlobal AawajPrivatearchives40 publishers
    3. काभा पुरुष भलिबल : पाँचौ स्थानका लागि भएको खेलमा पनि हार्‍यो नेपाल

      काठमाडौँ । पाकिस्तानमा जारी काभा पुरुष भलिबल च्याम्पियनसिपमा पाँचौ स्थानका लागि भएको खेलमा नेपाल कजाखस्थानसँग ३–० को साझो सेटमा पराजित भएको छ । नेपाल पहिलो सेटमा २५–१८, दोश्रो सेटमा २७–२५ र तेश्रो सेटमा २५–२० ले पराजित

      Ratopati logoRatopatiPrivatestory40 publishers
    4. पाँचौं स्थानको खेलमा काजकिस्तानसँगको हारसँगै नेपाली भलिबल टिम सहभागिताको पुछारमा

      काठमाडौं। नेपाली पुरुष भलिबल टोली काभा मेन्स भलिबल च्याम्पियनसिपमा छैटौं भएको छ। पाकिस्तानको इस्लामाबादमा भएको समूह चरणका सबै खेलमा पराजयपछि आज सम्पन्न पाँचौँ स्थानको खेलमा पनि नेपाल काजकिस्तानसँग पराजित हुँदै छैटौं बनेको हो। प्रतियोगितामा नेपाल, पाकिस्तान, श्रीलंका, काजकिस्तान, बंगलादेश र उज्बेकिस्तान छन्। प्रतियोगितामा काजकिस्तान पाँचौँ र नेपाल छैटौँ हुँदै बाहिरिँदा बाँकी शीर्ष चार टोलीले सेमिफाइनल […] The post पाँचौं स्थानको खेलमा काजकिस्तानसँगको हारसँगै नेपाली भलिबल टिम सहभागिताको पुछारमा appeared first on BIZMANDU.

      BizmanduPrivatecontent40 publishers
    5. काभा पुरुष भलिबल च्याम्पियनसिप : सबै खेल हार्दै अन्तिम भयो नेपाल

      १२ साउन, काठमाडौं । पाकिस्तानको इस्लामावादमा जारी काभा पुरुष भलिबल लिगमा नेपालले खेलेको सबै ६ खेलमा पराजित हुँदै अन्तिम भएको छ । लिग चरणमा जितविहीन बनेको नेपाल मंगलबार पाँचौ स्थानको लागि भएको खेलमा कजाखस्तानसँग सोजो सेटमा पराजित भएको हो । यो हारपछि ६ टोली सहभागि प्रतियोगितामा नेपाल जितविहिन रहँदै अन्तिम स्थानमा रह्यो । इस्लामावादस्थित लियाकत […]

    6. जस्टिन ग्रिभ्सको अविश्वसनीय स्पेल: एक रन पनि नदिइ लिए पाँच विकेट

      वेस्ट इन्डिज र पाकिस्तानबीचको पहिलो टेस्टको तेस्रो दिन वेस्ट इन्डिजका अलराउन्डर जस्टिन ग्रिभ्सले जादुमयी बलिङ गर्दै बिना कुनै रन खर्चिएर ५ विकेट लिएका छन्।

      Setopati logoSetopatiPrivatesports2 publishers
    7. पाकिस्तानको रावलकोटमा गोली चल्दा १४ जनाको मृत्यु भएको दाबी

      पाकिस्तान प्रशासित कश्मीर (पीओजेके) को रावलकोटमा अवामी हकुक लङ मार्चका प्रदर्शनकारीमाथि पाकिस्तानी सुरक्षा बलले गोली चलाउँदा कम्तीमा १४ जनाको मृत्यु भएको र करिब दुई दर्जन घाइते भएको आन्दोलनसँग आबद्ध प्रत्यक्षदर्शीहरूले दाबी गरेका छन् । घटनाबारे

      Ratopati logoRatopatiPrivatestory2 publishers
    8. रावलकोटमा गोली चल्दा १४ जनाको मृत्यु भएको दाबी

      रावलकोट (पाकिस्तान प्रशासित कश्मीर), साउन १२ गते । पाकिस्तान प्रशासित कश्मीर (पीओजेके) को रावलकोटमा अवामी हकुक लङ मार्चका प्रदर्शनकारीमाथि पाकिस्तानी सुरक्षा बलले गोली चलाउँदा कम्त...

    9. काभा पुरुष भलिबल च्याम्पियनसिप : कजाखस्तानसँग अन्तिम खेल खेल्दै नेपाल

      काठमाडौँ- काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपालले आज कजाखस्तानसँग प्रतिस्पर्धा गर्दैछ। आफ्नो अन्तिम खेलमा उत्रिन लागेको नेपाल पहिलो जितको खोजीमा हुनेछ। खेल पाकिस्तानको इस्लामावादमा नेपाली समयअनुसार बिहान पौने ११ बजे सुरु हुनेछ। लगातर ५ खेलमा पराजित भएको नेपाल यसअघि नै प्रतियोगिताबाट बाहरिइसकेको छ। राउण्ड रोबिन लिगको पहिलो खेलमा कजाखस्तानसँग नेपालले ३–२ को सेटमा पराजित भएको थियो। […]

    10. पाकिस्तानविरुद्ध जस्टिन ग्रिभ्सको घातक बलिङ, ब्रोडको रेकर्ड तोड्दै रचे नयाँ इतिहास

      ट्रिनिडाड । वेस्टइन्डिजका अलराउन्डर जस्टिन ग्रिभ्सले पाकिस्तानविरुद्ध ऐतिहासिक बलिङ गर्दै टेस्ट क्रिकेटको उपलब्ध रेकर्डमा नयाँ इतिहास रचेका छन्। ट्रिनिडाडस्थित ब्रायन लारा क्रिकेट एकेडेमीमा जारी पहिलो टेस्टको तेस्रो दिन ग्रिभ्सले लगातार पाँच ओभर मेडन राख्दै पाँच विकेट

      Ratopati logoRatopatiPrivatestory2 publishers
    11. टेस्ट क्रिकेटमा जिसन ग्रीभ्सले रचे इतिहास- कुनै रन नदिई ५ विकेट

      टेस्ट क्रिकेटमा वेस्ट इन्डिजका अलराउन्डर जिसन ग्रीभ्सले एक अचम्मको कीर्तिमान बनाएका छन् । त्रिनिदादको टारोउबामा भइरहेको पाकिस्तानविरुद्धको पहिलो टेस्ट खेलको तेस्रो दिन ग्रीभ्सले कुनै पनि रन नदिई लगातार ५ विकेट लिएर पाकिस्तानी टिमलाई धराशयी बनाएका हुन् ।आफ्नो १७औँ टेस्ट खेलिरहेका ३२ वर्षीय ग्रीभ्सले यसअघि त्यही दिन ६ ओभर बलिङ गर्दा २७ रन खर्चेर कुनै विकेट लिन सकेका थिएनन् । तर त्यसपछि उनले जुन जादुई बलिङ स्पेल गरे, त्यसले खेलको रूप नै बदलियो । उनले लगातार पाँचवटा ओभर मेडन राख्दै एकै पनि रन नदिई ५

      Lokaantar logoLokaantarPrivatestory2 publishers
    12. जस्टिन ग्रिभ्सको ऐतिहासिक कीर्तिमान : लगातार ५ ओभरमा मेडन ५ विकेट

      काठमाडौँ – वेस्ट इन्डिजका अलराउन्डर जस्टिन ग्रिभ्सले पाकिस्तानविरुद्ध जारी पहिलो टेस्टमा क्रिकेट इतिहासकै अभूतपूर्व कीर्तिमान रचेका छन्। टेस्ट क्रिकेटको इतिहासमा लगातार ५ ओभरमा ५ वटा ‘विकेट मेडन’ फ्याँक्दै ५ विकेट लिने उनी विश्वकै पहिलो बलर बनेका हुन्। यसअघि यो कीर्तिमान इङ्गल्यान्डका तीव्र गतिका बलर स्टुअर्ट ब्रोडको नाममा थियो। ब्रोडले सन् २०१६ मा जोहानेसबर्गमा दक्षिण अफ्रिकाविरुद्ध […]

    13. अमेरिका-इरान कूटनीतिक वार्ताको प्रयास, हर्मुजमा अझै खिचातानी

      वासिङ्टन – अमेरिका र इरानबीच लगातार तेस्रो दिन पनि आक्रमण र द्वन्द्व रोकिएपछि दुवै पक्षलाई पुनः कूटनीतिक वार्ताको टेबुलमा फर्काउन मध्यस्थकर्ता सक्रिय भएका छन् । पछिल्लो समय चर्किएको तनावबीच आक्रमण थामिएपछि कूटनीतिक निकासको आशा जागेको हो । गोप्य वार्तामा संलग्न मध्यपूर्वका अधिकारीका अनुसार कतार र पाकिस्तानको नेतृत्वमा मध्यस्थकर्ता वासिङ्टन र तेहरानबीचको दूरी घटाउन निरन्तर प्रयास […]

      Khabarhub logoKhabarhubPrivate2 publishers
    14. काभा मेन्स भलिबल : नेपालले पाँचौं स्थानका लागि खेल्ने

      इस्लामावादमा सोमबार भएको लिगको आफ्नो पाँचौं खेलमा नेपाल उज्बेकिस्तानसँग ३–० को सेटमा पराजित भयो।...

      Nagarik News logoNagarik NewsPrivatesports40 publishers
  4. Yesterday
    1. काभा भलिबलमा जितविहीन नेपाल अंकतालिकाको पुछारमा

      काठमाडौं । पाकिस्तानको इस्लामावादमा जारी काभा पुरुष भलिबल च्याम्पियनसिपअन्तर्गत लिग चरणका आफ्ना सबै खेलमा पराजित हुँदै नेपाल जितविहीन बनेको छ । सोमबार भएको लिग चरणको अन्तिम तथा पाँचौँ खेलमा नेपाल उज्वेकिस्तानसँग ३–० को सोझो सेटमा स्तब्ध भएसँगै प्रतियोगितामा नेपालको चुनौती लिग चरणमै सीमित बनेको हो । उज्वेकिस्तानविरुद्धको खेलमा नेपाली टोलीले पहिलो सेट २६–२४, दोस्रो सेट […]

    2. पाकिस्तानमा मनसुनी वर्षा र बाढीबाट मृत्यु हुनेको संख्या एक सय ७ पुग्यो

      काठमाडौँ । पाकिस्तानमा मनसुन सुरु भएयता परेको अविरल वर्षा र बाढीका कारण मृत्यु हुनेको संख्या एक सय ७ पुगेको छ । यसका साथै ३४४ जना घाइते भएका छन् भने सयौँ घरमा क्षति पुगेको पाकिस्तानी राष्ट्रिय

      Ratopati logoRatopatiPrivatestory10 publishers
    3. Pakistan Monsoon Rains and Floods Cause 107 Deaths, 344 Injured

      Kathmandu. The death toll from continuous rains and floods since the monsoon began in Pakistan has reached 107. In addition,...

    4. CAVA Men's Championship: Nepal lose to Uzbekistan

      Kathmandu, July 27: Nepal has been defeated by Uzbekistan in the CAVA (Central Asian Volleyball Association) Men's Volle...

    5. CAVA Men’s Championship: Nepal lose to Uzbekistan

      KATHMANDU: Nepal has been defeated by Uzbekistan in the CAVA (Central Asian Volleyball Association) Men’s Volleyball Championship. Nepal was defeated by Uzbekistan in straight sets of 3–0 in a match held today in Islamabad, Pakistan. Nepal lost the first set 26–24, the second 25–20, and the third 25–22. With this, Nepal has lost all its […]

    6. काभा पुरुष भलिबल प्रतियोगिता : नेपाल उज्वेकिस्तानसँग पराजित

      काठमाडौं– काभा (सेन्ट्रल एसियन भलिबल एसोसिएसन) पुरुष भलिबल च्याम्पियनसिपमा नेपाल उज्वेकिस्तानसँग पराजित भएको छ । पाकिस्तानको इस्लामावादमा आज भएको खेलमा नेपाल उज्वेकिस्तानसँग ३–० को सोझो सेटमा पराजित भएको हो । नेपाल पहिलो सेट २६–२४, दोस्रो सेट २५–२० र तेस्रो सेट २५–२२ ले पराजित भयो । यससँगै नेपालले लिग चरणको सबै गुमाएको छ । यसअघि नेपाल पाकिस्तान, […]

    7. काभा पुरुष भलिबल : नेपाल उज्वेकिस्तानसँग पराजित

      काभा (सेन्ट्रल एसियन भलिबल एसोसिएसन) पुरुष भलिबल च्याम्पियनसिपमा नेपाल उज्वेकिस्तानसँग पराजित भएको छ ।पाकिस्तानको इस्लामावादमा आज भएको खेलमा नेपाल उज्वेकिस्तानसँग ३–० को सोझो सेटमा पराजित भएको हो ।नेपाल पहिलो सेट २६–२४, दोस्रो सेट २५–२० र तेस्रो सेट २५–२२ ले पराजित भयो ।यससँगै नेपालले लिग चरणको सबै गुमाएको छ । यसअघि नेपाल पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का र कजाकिस्तानसँग पराजित भएको थियो ।

      Lokaantar logoLokaantarPrivatestory40 publishers
    8. काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपाल उज्वेकिस्तानसँग पराजित

      काठमाडौँ । काभा (सेन्ट्रल एसियन भलिबल एसोसिएसन) पुरुष भलिबल च्याम्पियनसिपमा नेपाल उज्वेकिस्तानसँग पराजित भएको छ । पाकिस्तानको इस्लामावादमा साेमबार भएको खेलमा नेपाल उज्वेकिस्तानसँग ३–० को सोझो सेटमा पराजित भएको हो । नेपाल पहिलो सेट २६–२४, दोस्रो

      Ratopati logoRatopatiPrivatestory40 publishers
    9. काभा पुरुष भलिबल च्याम्पियनसिप : विश्व वरियतामा प्रवेश, तर पदक सपना अधुरै

      प्रतिस्पर्धात्मक प्रदर्शन गरेपनि नेपाल लिग चरणका पाँचै खेलमा पराजित हुँदै सेमिफाइनल पुग्न असफल रह्यो ।

    10. काभा च्याम्पियनसिप : नेपाल सबै खेलमा पराजित

      काठमाडौँ, साउन ११ गते । पाकिस्तानमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) च्याम्पियनपिसमा नेपाल जितबिहिन बनेको छ । लिग चरणको सबै खेलमा पराजित नेपाल सोमबार भएको अन्तिम खेलमा उज्...

    11. काभा भलिबलको लिगका सबै खेलमा पराजित भयो नेपाल

      काभा मेन्स भलिबल च्याम्पियनसिप २०२६ मा नेपालले लिगका सबै पाँच खेलमा पराजय भोगेको छ।

      Setopati logoSetopatiPrivatesports40 publishers
    12. काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपाल जितविहीन, उज्वेकिस्तानसँग सोझो सेटमा पराजित

      पाँचौं तथा लिग चरणको आफ्नो अन्तिम खेलमा नेपाल सोमबार उज्वेकिस्तानसँग सोझो सेटमा पराजित भएसँगै नेपाल जितविहीन हुँदै समूहचरणबाटै बाहिरिएको हो।...

      Nagarik News logoNagarik NewsPrivatesports40 publishers
    13. काभा पुरुष भलिबल च्याम्पियनसिप : लिग चरणमा नेपाल जितविहीन

      १२ साउन, काठमाडौं । काभा पुरुष भलिबल च्याम्पियनसिपमा लिग चरणका सबै खेलमा पराजित भएको छ । पाकिस्तानको इस्लामावादमा भइरहेको च्याम्पियनसिपअन्तर्गत आफ्नो पाँचौं खेलमा नेपाल उज्वेकिस्तानसँग ३–० को सोझो सेटमा पराजित भयो । नेपाल पहिलो सेट २६–२४, दोस्रो सेट २५–२० र तेस्रो सेट २५–२२ ले पराजित भयो । नेपालले लिग चरणका सबै पाँच खेलमा नै पराजित […]

    14. South Asian internet pioneers honored in Kathmandu

      KATHMANDU: South Asian internet pioneers were honored at the 44th edition of the South Asian Network Operators Group (SANOG). The pioneers were recognized during a three-day conference that began on Sunday in Kathmandu. Engineers and advocates from Nepal, India, Pakistan, Bangladesh, and Bhutan, who contributed to expanding public access to internet services, were recognized at […]

      Nepal News (English) logoNepal News (English)Privatescience-technology2 publishers
    15. काभा पुरुष भलिबल च्याम्पियनसिप : उज्वेकिस्तानसँग अन्तिम खेल खेल्दै नेपाली टोली

      काठमाडौँ- पाकिस्तानको इस्लामावादमा भइरहेको काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपालले अन्तिम लिग खेल सोमबार उज्वेकिस्तानसँग खेल्दैछ । इस्लामावादस्थित लियाकत जिम्न्यासियममा खेल नेपाली समय अन्सार विहान ११:१५ बजे सुरु हुनेछ । अहिलेसम्म खेलेको चार वटै खेलमा पराजित भएको नेपाल अझै पहिलो जितको खोजीमा छ । उज्वेकिस्तानले भने चार मध्ये दुई खेलमा जित र दुई खेलमा हारको नतिजा […]

    16. नेपालले उज्बेकिस्तानसँग खेल्दै

      Thaha Khabar logoThaha KhabarPrivatedetailheadline only
    17. काभा पुरुष भलिबल च्याम्पियनसिप : नेपालले लिगको अन्तिम खेलमा उज्वेकिस्तानसँग खेल्दै

      अहिलेसम्म खेलेको चार वटै खेलमा पराजित भएको नेपाल अझै पहिलो जितको खोजीमा छ । उज्वेकिस्तानले भने चार मध्ये दुई खेलमा जित र दुई खेलमा हारको नतिजा निकालेको थियो ।

    18. अमेरिका र इरानबिच दोस्रो दिन पनि आक्रमण रोकियो : तेलको मूल्यमा भारी गिरावट

      पाकिस्तान, कतार र ओमानलगायतका मध्यस्थकर्ता देशहरूले अमेरिका र इरानबिचको तनाव कम गराउन निरन्तर संवाद अघि बढाइरहेका छन्।...

      Nagarik News logoNagarik NewsPrivateinternational2 publishers
  5. Older
    1. दक्षिण एसियाका अग्रणी इन्टरनेट अभियन्ता काठमाडौंमा सम्मानित

      काठमाडौं। दक्षिण एसियाली नेटवर्क अपरेटर्स ग्रुप (सानोग) को ४४औँ संस्करणअन्तर्गत आयोजित सम्मेलनमा दक्षिण एसियाका विभिन्न देशका अग्रणी इन्टरनेट अभियन्ताहरू सम्मानित भएका छन्। काठमाडौंमा आइतबारदेखि सुरु भएको तीनदिने सम्मेलनका क्रममा नेपाल, भारत, पाकिस्तान, बंगलादेश र भुटानका इन्टरनेट क्षेत्रका अग्रणी व्यक्तित्वलाई सम्मान प्रदान गरिएको हो। इन्टरनेट इनेबलर्सका अनुसार इन्टरनेट सेवाको प्रारम्भिक विकास, सार्वजनिक पहुँच विस्तार तथा व्यावसायिक […]

    2. नेपालको लगातार चौथो पराजय

      काठमाडौं । पाकिस्तानको इस्लामावादमा जारी काभा पुरुष भलिबल च्याम्पियनसिप २०२६ मा नेपाली राष्ट्रिय पुरुष भलिबल टोलीले लगातार चौथो हार बेहोरेको छ । आइतबार सम्पन्न अत्यन्तै प्रतिस्पर्धात्मक चौथो खेलमा दुई पटकसम्म बनाएको अग्रता जोगाउन नसक्दा नेपाल बंगलादेशसँग ३–२ को प्रतिस्पर्धात्मक सेटमा पराजित हुन पुग्यो। उत्कृष्ट सुरुवात गर्दै नेपालले पहिलो सेट २५–१८ र तेस्रो सेट २५–२१ ले आफ्नो […]

    3. काभा पुरुष भलिबलमा नेपालको लगातार चौथो हार

      नेपाली पुरुष भलिबल टोलीले काभा पुरुष भलिबल च्याम्पियनसिपमा लगातार चौथो हार बेहोरेको छ।

      Nagarik News logoNagarik NewsPrivatesports40 publishers
    4. काभा पुरुष भलिबलमा नेपालको लगातार चौथो हार

      काठमाडौँ । पाकिस्तानमा जारी काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपाल लगातार चौथो खेलमा पराजित भएको छ । आज भएको आफ्नो चौथो खेलमा नेपाल बङ्गलादेशसँग ३–२ को सेटमा पराजित भयो । बङ्गलादेशले दोश्रो सेट २५–१९, तेश्रो सेट २५–२३

      Ratopati logoRatopatiPrivatestory40 publishers
    5. CAVA Volleyball Championship: Nepal suffers fourth consecutive defeat

      ISLAMABAD: Nepal suffered its fourth consecutive defeat in the CAVA Volleyball Championship on Sunday, squandering a lead to fall 3–2 (25–18, 19–25, 25–21, 23–25, 11–15) against Bangladesh in Islamabad. The loss follows earlier defeats to Kazakhstan, Sri Lanka, and host nation Pakistan. With just three points from four matches, Nepal’s semifinal hopes are nearly dashed […]

    6. बङ्गलादेशसँग हारेपछि नेपालको सेमिफाइनल सम्भावना समाप्त

      काठमाडौँ, साउन १० गते । पाकिस्तानमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) च्याम्पियनपिसमा लगातार चौथो हार खेपेसँगै नेपालको सेमिफाइनल पुग्ने सम्भावना सकिएको छ । आइतबार भएको खेलम...

    7. काभा भलिबलमा अग्रता लिएर पनि फेरि हार्‍यो नेपाल

      काभा मेन्स भलिबल च्याम्पियनसिप २०२६ मा नेपालको खराब प्रदर्शन जारी छ।

      Setopati logoSetopatiPrivatesports40 publishers
    8. काभा पुरुष भलिबलमा नेपालको लगातार चौथो हार

      १० साउन, काठमाडौं । काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपालले लगातार चौथो हार बेहोरेको छ । आइतबार भएको प्रतिस्पर्धात्मक खेलमा नेपाल बंगलादेशसँग ३–२ सेटमा पराजित भएको हो । नेपालले पहिलो सेट २५–१८ ले आफ्नो पक्षमा पार्दै उत्कृष्ट सुरुवात गरेको थियो । तर दोस्रो सेटमा २५–१९ को हार बेहोर्दै बंगलादेशले खेललाई बराबरीमा ल्यायो । तेस्रो सेटमा नेपालले […]

    9. 7 dead, 20 injured as rains lash Pakistan

      LAHORE:At least seven people, including two children, were killed and 20 others injured in rain-related incidents across Pakistan’s Punjab in the last 24 hours, Dawn reported citing the Provincial Disaster Management Authority. As per the Pakistani daily, the torrential rains also damaged houses and killed livestock. It mentioned, citing the PDMA report, that 14 rain-related […]

      Nepal News (English) logoNepal News (English)Privatesouth-asia10 publishers
    10. काभा च्याम्पियनसिप : आज नेपाल र बंगलादेश खेल्ने

      काठमाडौँ– पाकिस्तानको इस्लामावादमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) च्यम्पियनसिपमा आज नेपालले बंगलादेशसँग खेल्दैछ । खेल नेपाली समयअनुसार दिउँसो १ बजे इस्लामावादस्थित लियाकत व्यायामशालामा हुनेछ । नेपालले आज चौथो खेल खेल्न लागेको हो । यसअघिका तीन खेलमा लगातार हार बेहोरेको नेपाल पहिलो जितको खोजिमा रहेको छ । सेमिफाइलनको सम्भावना कायम राख्न नेपाललाई आजको खेल जित्ने […]

    11. काभा पुरुष भलिबल च्याम्पियनसिप : बंगलादेशसँग खेल्दै नेपाल

      नेपाल र बंगलादेशबीचको खेल इस्लामावादस्थित गारिसन जिन्नाहा स्पोर्ट्स कम्प्लेक्समा नेपाली समय अनुसार दिउँसो १:४५ बजे सुरु हुनेछ ।

    12. काभा च्याम्पियनसिप : नेपालले आज बंगलादेशसँग खेल्दै

      काठमाडौँ- इस्लामावादमा जारी जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) च्याम्पियनसिपमा नेपालले आज बंगलादेशसँग खेलैछ। नेपाल पहिलो जितको खोजीमा हुनेछ। लगातार तेस्रो हार बेहोरेको नेपाल र बंगलादेशबीचको खेल नेपाली समय अनुसार पौने २ बजे सुरु हुनेछ। शुक्रबार नेपालले घरेलु टोली पाकिस्तानसँग सोझो सेटमा पराजय बेहोर्यो। पाकिस्तानसामू नेपाली टोली निरीह बन्यो। पाकिस्तान २५–१४, २५–१८, २५–१० को सेटमा […]

    13. नेपालले आज बंगलादेशसँग खेल्दै

      Thaha Khabar logoThaha KhabarPrivatedetailheadline only
    14. पाकिस्तानको सुरक्षा चौकीमा आत्मघाती हमला, १५ जनाको मृत्यु

      पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको टांक जिल्लामा रहेको सेना र प्रहरीको संयुक्त सुरक्षा चौकीमा भएको आत्मघाती हमलामा १२ सैनिकसहित १५ जनाको मृत्यु भएको छ। हमलापछि सुरक्षा बलले गरेको जवाफी कारबाहीमा १२ जना आक्रमणकारी पनि मारिएका छन्। पाकिस्तानी सेनाको सञ्चार शाखा इन्टर–सर्भिसेज पब्लिक रिलेसन्स/आईएसपीआरका अनुसार बिहीबार राति चरमपन्थीहरूले ‘मांझी खेल’ सुरक्षा चौकीमा घुस्ने प्रयास गरेका थिए। सुरक्षा […]

    15. पाकिस्तानको सुरक्षा चौकीमा आत्मघाती हमला, १५ जनाको मृत्यु

      हमलापछि सुरक्षा बलले गरेको जवाफी कारबाहीमा १२ जना आक्रमणकारी पनि मारिएका छन्।

      Setopati logoSetopatiPrivatesocial2 publishers
    16. उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु

      खैबर पख्तुनख्वा । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा रहेको एक सुरक्षा चौकीलाई लक्षित गरी गरिएको आत्मघाती कार बम आक्रमणमा २७ जनाको मृत्यु भएको छ। पाकिस्तानी सेनाले शुक्रबार सार्वजनिक गरेको विवरणअनुसार मृतकमध्ये सुरक्षाकर्मी र आक्रमणकारी दुवै

      Ratopati logoRatopatiPrivatestory2 publishers