
हिमालको स्वाद संकटमा : क्यान्जेनको याक चिज जोगाउन सकस (तस्बिरहरू)
रसुवा । लाङटाङ हिमशृङ्खलाको फेदीमा अवस्थित क्यान्जेन गोम्पा डीडीसी चिज कारखाना केवल दुग्ध उद्योग मात्र होइन, हिमाली जीवन, स्थानीय अर्थतन्त्र र नेपालको मौलिक स्वादको जीवित इतिहास हो। समुद्री सतहबाट करिब ३,८७० मिटर उचाइमा रहेको यो कारखाना
