
विश्वकपमा अमेरिकाको शानदार सुरुवात : पाराग्वेविरुद्ध २-० को बलियो अग्रता
खेलको छैटौं मिनेटमा पाराग्वेका मिडफिल्डर डामियान बोबाडिलाको आत्मघाती गोलबाट अग्रता लिएको अमेरिकाका लागि ३० औं मिनेटमा स्ट्रिगर फोलारिन बालोगुनले दोस्रो गोल थपे।...
फिफा विश्वकप २०२६ अन्तर्गत लस एन्जलस स्टेडियममा भएको खेलमा अमेरिकाले पाराग्वेलाई ३-१ ले पराजित गरेको छ। खेलको पहिलो हाफमा डामियान बोबाडिलाको आत्मघाती गोल र फोलारिन बालोगुनको दुई गोलको मद्दतले अमेरिकाले ३-० को अग्रता लिएको थियो। दोस्रो हाफमा पाराग्वेले एक गोल फर्काउँदै पुनरागमनको प्रयास गरे तापनि अमेरिकाको जित सुनिश्चित भयो।

खेलको छैटौं मिनेटमा पाराग्वेका मिडफिल्डर डामियान बोबाडिलाको आत्मघाती गोलबाट अग्रता लिएको अमेरिकाका लागि ३० औं मिनेटमा स्ट्रिगर फोलारिन बालोगुनले दोस्रो गोल थपे।...
4 more headlines since
दोस्रो हाफको ७३ मिनेटमा पाराग्वेका लागि मउरिसियोले एक गोल फर्काए।

दोस्रो हाफमा पाराग्वेले खेलमा फर्कने केही प्रयास गर्यो। खेलको ७२ औं मिनेटमा पाराग्वेका वैकल्पिक खेलाडी मौरिसियोले जुलियो एन्सिसोको पासमा टोलीका लागि पहिलो गोल फर्काए।...

खेलको पहिलो हाफमा अमेरिकाले ३-० को विशाल अग्रता बनाएर पाराग्वेलाई दबाबमा राखेको थियो। तर, दोस्रो हाफमा पाराग्वेले पुनरागमनको प्रयास गर्दै एक गोल फर्काउन सफल भएको छ।...

काठमाडौं । फिफा विश्वकप–२०२६ अन्तर्गत पाराग्वेविरुद्धको खेलमा अमेरिकाले पहिलो हाफमै ३–० को सहज अग्रता बनाएको छ। लस एन्जलस स्टेडियममा जारी खेलको ७औँ मिनेटमा पाराग्वेका डिफेन्डर डेमियन बोबाडिल्लाको आत्मघाती गोलबाट अमेरिका अघि बढेको थियो। त्यसपछि ३१औँ मिनेटमा फोलारिन बालोगुनले गोल गर्दै अग्रता दोब्बर बनाए। पहिलो हाफको इन्जुरी समयमा बालोगुनले व्यक्तिगत दोस्रो गोल गर्दै अमेरिकालाई ३–० को […]