
छ वर्षपछि सञ्चालन आयो अदिभारा-टाक्से-रुम सडक
म्याग्दीको मालिका गाउँपालिकाको अदिभारा-टाक्से-रुम सडकमा छ वर्षपछि यातायात सञ्चालन हुन थालेको छ।...
economy3 publishers
म्याग्दीको मालिका गाउँपालिकास्थित अदिभारा-टाक्से-रुम सडक ६ वर्षपछि पुनः सञ्चालनमा आएको छ। स्थानीय बासिन्दाले घरजग्गा धितो राखेर वि.सं. २०७५ मा ट्र्याक खोलेको यो सडक २०७७ सालमा टाक्से खण्डमा पहिरो खसेपछि अवरुद्ध भएको थियो। सडक सञ्चालनमा आएसँगै रुम क्षेत्रका बासिन्दालाई यातायात र कृषि उपज ढुवानीमा सहज हुने भएको छ।

म्याग्दीको मालिका गाउँपालिकाको अदिभारा-टाक्से-रुम सडकमा छ वर्षपछि यातायात सञ्चालन हुन थालेको छ।...
2 more headlines since

म्याग्दी । मालिका गाउँपालिकाको अदिभारा-टाक्से-रुम सडकमा ६ वर्षपछि यातायात सञ्चालन हुन थालेको छ । स्थानीयले घरजग्गा धितो राखेर वि.सं. २०७५ मा मार्ग खोलेका उक्त सडकको टाक्से खण्डमा पहिरो खसेपछि विसं २०७७ देखि बन्द भएको थियो। रुम