Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 1d agolast: 21h ago

रास्वपा वडा सभापतिद्वारा व्यवसायीसँग रकम तोकेर चन्दा माग

कञ्चनपुरको कृष्णपुर नगरपालिका-१ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वडा सभापति सुरेन्द्र बोहराले एक निर्माण व्यवसायीसँग ३० हजार रुपैयाँ चन्दा मागेको पत्र सार्वजनिक भएको छ। सुदूरपश्चिम प्रदेश अधिवेशन र केन्द्रीय महाधिवेशनका लागि आर्थिक सहयोग मागिएको उक्त पत्र सामाजिक सञ्जालमा भाइरल भएपछि विवाद उत्पन्न भएको हो। यस विषयमा पार्टीका प्रतिनिधिहरूले प्राविधिक गल्ती भएको दाबी गरेका छन्।

2publishers
2headlines
Span: 7 hoursNE onlyUpdated 21h ago
Covered by
Broke on K cha khabarRatopati logoRatopati

रास्वपाका वडा सभापतिको चन्दा पत्र भाइरल, प्राविधिक गल्ती भएको दाबी

धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका कञ्चनपुर कृष्णपुर नगरपालिका वडा नम्बर १ का वडा सभापति सुरेश बोहराले एक क्रसर उद्योगसँग आर्थिक सहयोग मागेको पत्र सामाजिक सञ्जालमा भाइरल भएपछि पार्टीभित्र र बाहिर चर्चा सुरु भएको छ। भाइरल

story2 publishers
Coverage

1 more headline since

    1. रास्वपाले रकम तोकेरै व्यवसायीसँग चन्दा मागेकाे पत्र सार्वजनिक

      कञ्चनपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुदूरपश्चिम प्रदेश अधिवेशन तथा केन्द्रीय महाधिवेशनका लागि रकम तोकेरै आर्थिक सहयोग मागेको पत्र सार्वजनिक भएको छ। कञ्चनपुरको कृष्णपुर नगरपालिका-१ वडा समितिका तर्फबाट एक निर्माण व्यवसायीसँग ३० हजार रूपैयाँ सहयोग मागिएको पत्र सार्वजनिक भएपछि यस विषयले चर्चा पाएको हो । रास्वपाका कृष्णपुर-१ का वडा सभापति सुरेन्द्र बोहराको हस्ताक्षर रहेको […]

RSP Ward President Solicits Specific Donation Amounts from Local Businessmen · K cha khabar