सिटिजन्स क्यापिटलले एसआइपीका लागि संचालनमा ल्यायो अनलाइन प्रणाली
काठमाडौं। सिटिजन्स क्यापिटलले ‘सिटिजन्स सदाबहार योजना’का लगानीकर्ताका लागि अनलाइन दर्ता तथा कारोबार प्रणाली संचालनमा ल्याएको छ। यो प्रणाली सोमबारदेखि लागू भएको कम्पनीले जनाएको छ। सिटिजन्स क्यापिटल योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको उक्त योजना सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको प्रवर्धनमा संचालन हुँदै आएको छ। नयाँ प्रणालीमार्फत लगानीकर्ताले डिजिटल माध्यमबाट विभिन्न सेवा सहज रूपमा प्राप्त गर्न सक्नेछन्। योजनामा […] The post सिटिजन्स क्यापिटलले एसआइपीका लागि संचालनमा ल्यायो अनलाइन प्रणाली appeared first on BIZMANDU.
