_eH276PVwc9.webp)
Citizens Bank International
सिटिजन्स बैंक
Private commercial bank; NEPSE ticker CZBIL.
50 headlines across publishers
_eH276PVwc9.webp)
_ESu4vFmiCP.jpg)
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
काठमाडौं- इसेवा र सिटिजन्स बैंक इन्टरनेसनलको सहकार्यमा अपाङ्गता भएका व्यक्तिका लागि लक्षित डिजिटल कर्जा सुविधा ‘स्वावलम्बन कर्जा’ सुरु गरिएको छ । काठमाडौंस्थित भिभान्तामा आयोजित एक कार्यक्रमबीच सुरु गरिएको यस सुविधाले कर्जा लिन आवश्यक लामो प्रक्रिया,
इसेवा र सिटिजन्स बैंकको सहकार्यमा ‘स्वावलम्बन कर्जा’ शुरू
इसेवा र सिटिजन्स बैंक इन्टरनेसनलको सहकार्यमा अपाङ्गता भएका व्यक्तिका लागि लक्षित डिजिटल कर्जा सुविधा ‘स्वावलम्बन कर्जा’ शुरू गरिएको छ । काठमाडौंस्थित भिभान्तामा आयोजित एक कार्यक्रमबीच शुरू गरिएको यस सुविधाले कर्जा लिन आवश्यक लामो प्रक्रिया, कागजी काम तथा भौतिक उपस्थितिलाई सहज बनाउने उद्देश्य राखेको छ ।कार्यक्रममा इसेवा, सिटिजन्स बैंक इन्टरनेसनल, राष्ट्रिय अपाङ्ग महासंघ नेपाल, विकास साझेदार संस्था, अपाङ्गता भएका व्यक्ति तथा सञ्चारमाध्यमका प्रतिनिधिहरूको उपस्थिति थियो ।‘स्वा
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु, २ लाखसम्म कर्जा लिन सकिने
काठमाडौँ । इसेवा र सिटिजन्स बैंक इन्टरनेसनलको सहकार्यमा अपाङ्गता भएका व्यक्तिका लागि लक्षित डिजिटल कर्जा सुविधा ‘स्वावलम्बन कर्जा’ सुरु गरिएको छ । काठमाडौंस्थित भिभान्तामा आयोजित एक कार्यक्रमकाबीच सुरु गरिएको यस सुविधाले कर्जा लिन आवश्यक लामो प्रक्रिया, कागजी काम तथा भौतिक उपस्थितिलाई सहज बनाउने उद्देश्य राखेको छ । कार्यक्रममा इसेवा, सिटिजन्स बैंक इन्टरनेसनल, राष्ट्रिय अपाङ्ग महासंघContinue reading "इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु, २ लाखसम्म कर्जा लिन सकिने"

सिद्धार्थ बैंकद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?
काठमाडौं सिद्धार्थ बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट आफ्ना साधारण सेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंक सञ्चालक समितिको बिहीबार बिहान बसेको ४८२औँ बैठकले हाल कायम चुक्ता पूँजीको

सिटिजन्स बैंकद्वारा कर्णाली प्रदेशमा कार्यसम्पादन तथा रणनीतिक समीक्षा कार्यक्रम सम्पन्न
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले कर्णाली प्रदेशमा आफ्ना प्रदेश प्रमुख, शाखा प्रबन्धक तथा कर्मचारीहरूको सहभागितामा कार्यसम्पादन तथा रणनीतिक समीक्षा कार्यक्रम सम्पन्न गरेको छ। बैंकले “ओभरकमिङ डिस्टेन्स, डेलिभरिङ रिजल्ट्सः परफर्मेन्स एन्ड स्ट्राटेजिक ग्रोथ रिभ्यू – कर्णाली प्रोभिन्स २०८३/८४” शीर्षकमा उक्त सेमिनार आयोजना गरेको हो। कार्यक्रम बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गणेशराज पोखरेल, नायव प्रमुख कार्यकारी […]
वाणिज्य बैंकमध्ये ८ वटाको लाभांश २.१०% देखि २०% सम्म, कसको बुक क्लोज कहिले?
काठमाडौं। वाणिज्य बैंकमध्ये हालसम्म आठ वटाले लाभांश घोषणा गरेका छन्। वाणिज्य बैंकले न्यूनतम २.१० प्रतिशतदेखि अधिकतम २० प्रतिशतसम्म लाभांश घोषणा गरेका छन्। सिद्धार्थ बैंकले सबैभन्दा धेरै २० प्रतिशत लाभांश घोषणा गरेको छ। यो बैंकले सेयरधनीलाई १० प्रतिशत बोनस र करप्रयोजनसहित १० प्रतिशत नगद लाभांश घोषणा गरेको हो। सिद्धार्थ बैंकले बुक क्लोज मिति तय गरिसकेको छैन। […] The post वाणिज्य बैंकमध्ये ८ वटाको लाभांश २.१०% देखि २०% सम्म, कसको बुक क्लोज कहिले? appeared first on BIZMANDU.

लगानीकर्ताका लागि सिद्धार्थ बैंकको उच्च बोनस
काठमाडौं- सिद्धार्थ बैंक लिमिटेडले आर्थिक वर्ष २०८२÷८३ को मुनाफाबाट सेयरधनीलाई कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकको असोज १ गते बसेको सञ्चालक समितिको बैठकले कायम चुक्तापुँजी १४ अर्ब ७९ करोड रुपैयाँको

सिटिजन्स बैंकद्वारा सुदूरपश्चिममा रणनीतिक समीक्षा तथा वृद्धि योजनाबारे सेमिनार
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सुदूरपश्चिम प्रदेशमा आफ्ना प्रदेश प्रमुख, शाखा प्रबन्धक तथा कर्मचारीहरूबीच रणनीतिक समीक्षा तथा आगामी योजनाबारे सेमिनार आयोजना गरेको छ। “सेमिनार अन अनट्याप्ड पोटेन्सियल, युनिफाइड एक्सनः बजेट एचिभमेन्ट एन्ड स्ट्राटेजिक ग्रोथ रिभ्यु–सुदूरपश्चिम प्रोभिन्स (०८३/८४)” नाम दिइएको सेमिनार बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल, नायब प्रमुख कार्यकारी अधिकृतलगायत वरिष्ठ अधिकारीहरूको उपस्थितिमा सम्पन्न […]
सिद्धार्थ बैंकद्वारा २० प्रतिशत लाभांश घोषणा, सेयरधनीले कहिले पाउँछन् ?
काठमाडौँ । सिद्धार्थ बैंकले लाभांश घोषणा गरेको छ । बैंकको बिहीबार बसेको सञ्चालक समितिको बैठकले गतवर्षको नाफाबाट २० प्रतिशत लाभांश दिने घोषणा गरेको हो । बैंकले घोषणा गरेको कुल २० प्रतिशत लाभांशमध्ये १० प्रतिशत बोनस सेर र कर प्रयोजनका लागि १० प्रतिशत नगद लाभांश रहेको छ । त्यस्तै, बैंकले अग्राधिकार सेयरधनीलाई ८.२५ प्रतिशत लाभांश दिनेContinue reading "सिद्धार्थ बैंकद्वारा २० प्रतिशत लाभांश घोषणा, सेयरधनीले कहिले पाउँछन् ?"

सिटिजन्स बैंकद्वारा ‘अनक्याप्टर्ड पोटेन्सियल, युनिफाइड एक्सन : बजेट अलाइनमेन्ट एन्ड स्ट्राटेजिक ग्रोथ रिभ्यु’ कार्यक्रम सम्पन्न
बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल, नायब प्रमुख कार्यकारी अधिकृतलगायत अन्य वरिष्ठ कार्यकारीहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो।...
सिटिजन्स बैंकको २० वर्षको औसत लाभांश दर १०.०८ प्रतिशत
१ असोज, काठमाडौं । सिटिजन्स बैंकको २० वर्षको औसत लाभांश दर १०.०८ प्रतिशत रहेको छ। गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट पनि बैंकले सेयरधनीलाई ४ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। प्रस्तावित लाभांशसमेत जोड्दा पछिल्लो १० वर्षको औसत लाभांश दर ९.२४ प्रतिशत रहेको बैंकले जनाएको छ। नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी २० औँ वार्षिक […]
सिद्धार्थ बैंकको लाभांश घोषणा, बोनस र नगद कति?
जसमध्ये १० प्रतिशत बोनस सेयर रहेको छ भने १० प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि समेत) रहेको छ।

सिटिजन्स बैंकद्वारा बोनस सेयर र नगद लाभांश वितरण गर्ने प्रस्ताव
काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीहरूलाई ४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी २०औँ वार्षिक साधारण सभाले पारित गरेपछि उक्त
सिद्धार्थ बैंकको २० प्रतिशत लाभांश घोषणा
१ असोज, काठमाडौं । सिद्धार्थ बैंकले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । आज बिहान बसेको कम्पनीको सञ्चालक समिति बैठकले सेयरधनीका लागि कुल २० प्रतिशत लाभांश घोषणा गरेको हो । जसमध्ये बोनस सेयर १० प्रतिशत र नगद लाभांश करसहित १० प्रतिशत रहेको छ । त्यस्तै बैंकले अग्राधिकार सेयरधनीलाई ८.२५ प्रतिशत लाभांश प्रदान गर्ने भएको छ […]
सिद्धार्थ बैंकले सेयरधनीलाई २० प्रतिशत प्रतिफल दिने, बोनस सेयर र नगद लाभांश बराबर
काठमाडौं। सिद्धार्थ बैंकले लाभांश घोषणा गरेको छ। बैंक सञ्चालक समितिको बिहीबार बिहान बसेको बैठकले सेयरधनीलाई गत आर्थिक वर्षको वितरणयोग्य मुनाफा र पुँजी समायोजन कोषबाट पुँजीको २० प्रतिशत लाभांश दिने निर्णय गरेको हो। बैंकको चुक्ता पुँजी हाल १४ अर्ब ७९ करोड ४४ लाख रुपैयाँ छ। बैंकले सेयरधनीलाई १ अर्ब ४७ करोड ९४ लाख रुपैयाँ बराबरको बोनस […] The post सिद्धार्थ बैंकले सेयरधनीलाई २० प्रतिशत प्रतिफल दिने, बोनस सेयर र नगद लाभांश बराबर appeared first on BIZMANDU.
सिटिजन्स बैंकले घोषणा गर्यो लाभांश

सिटिजन्स बैंकद्वारा ४ प्रतिशत लाभांश घोषणा
काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट आफ्ना शेयरधनीलाई ४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकको बुधबार बसेको ५२१औँ सञ्चालक समितिको बैठकले नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी २०औँ वार्षिक साधारण सभाबाट पारित भएपछि लागू हुने गरी उक्त लाभांश प्रस्ताव गरेको हो। प्रस्तावित लाभांशमध्ये बैंकको आ.व. २०८२/८३ को वितरणयोग्य […]
सिटिजन्स बैंकले घोषणा गऱ्यो लाभांश, बोनस सेयर कति?
बैंकले सेयरधनीहरूलाई कुल ४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।
सिटिजन्स बैंकद्वारा ४ प्रतिशत लाभांश घोषणा, नगद र बोनस कति ?
काठमाडौँ । सिटिजन्स बैंकले ४ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंकको भदौ ३१ गते बसेको ५२१औँ सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई ४ प्रतिशत लाभांश दिने घोषणा गरेको हो । बैंकका अनुसार कुल चुक्ता पुँजीको ३.८० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरिएको छContinue reading "सिटिजन्स बैंकद्वारा ४ प्रतिशत लाभांश घोषणा, नगद र बोनस कति ?"
सिटिजन्स बैंकको लाभांश घोषणा, सेयरधनीलाई ६२ करोड २ लाख बराबर प्रतिफल दिने
काठमाडौं। सिटिजन्स बैंकले लाभांश घोषणा गरेको छ। बैंक सञ्चालक समितिको बुधबार बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको ४ प्रतिशत लाभांश दिने निर्णय गरेको छ। सञ्चालक समितिले ३.८० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो। सेयरधनीले ६२ करोड २ लाख ९८ हजार रुपैयाँ बराबर लाभांश […] The post सिटिजन्स बैंकको लाभांश घोषणा, सेयरधनीलाई ६२ करोड २ लाख बराबर प्रतिफल दिने appeared first on BIZMANDU.

सिटिजन्स बैंकको मधेश प्रदेशमा ‘हाइ–भोल्युम ग्रोथ अभियान, गुणस्तरीय कर्जा र बजार नेतृत्वमा जोड
काठमाडौँ। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले मधेश प्रदेशमा उच्च व्यावसायिक वृद्धि, गुणस्तरीय कर्जा तथा बजार नेतृत्वलाई प्राथमिकतामा राख्दै ‘ड्राइभिङ हाइ–भोल्युम ग्रोथ, क्वालिटी क्रेडिट, एन्ड मार्केट लिडरसिप ०८३/८४’ कार्यक्रम आयोजना गरेको छ। शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलसहित वरिष्ठ कार्यकारी, मधेश प्रदेश प्रमुख, शाखा प्रबन्धक तथा अन्य कर्मचारीको सहभागिता रहेको थियो। कार्यक्रममा गत […]
सिटिजन्स बैंक आफ्नो रणनीतिबारे प्रदेशगतरुपमा छलफलमा, बागमती र कोशीपछि मधेशमा कार्यक्रम
काठमाडौं। सिटिजन्स बैंकले मधेश प्रदेशमा ‘ड्राइभिङ हाइ भोल्युम ग्रोथ, क्वालिटी क्रेडिट, एन्ड मार्केट लिडरसिप’ कार्यक्रम गरेको छ। बैंकले प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल र अन्य वरिष्ठ कार्यकारीको उपस्थितिमा अबको रणनीति र प्राथमिकताबारे आफ्ना प्रदेश प्रमुख, शाखा प्रबन्धक र अन्य कर्मचारीसँग छलफल गरेको हो। कार्यक्रममा गत आर्थिक वर्षको कार्य प्रगति समीक्षाका साथै चालु आर्थिक वर्षको बजेट, […] The post सिटिजन्स बैंक आफ्नो रणनीतिबारे प्रदेशगतरुपमा छलफलमा, बागमती र कोशीपछि मधेशमा कार्यक्रम appeared first on BIZMANDU.

५.९९ प्रतिशत ब्याजदरमा सिटिजन्स बैंकको घर तथा सवारी कर्जा सार्वजनिक
काठमाडौँ। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ५.९९ प्रतिशत स्थिर ब्याजदरमा घर तथा व्यक्तिगत सवारीसाधन कर्जा योजना सार्वजनिक गरेको छ। बैंकले ‘सजिलो घर कर्जा’ योजनाअन्तर्गत पाँच वर्षसम्मका लागि वार्षिक ५.९९ प्रतिशत ब्याजदर स्थिर रहने व्यवस्था गरेको जनाएको छ। त्यस्तै, व्यक्तिगत सवारीसाधन कर्जामा तीन वर्षसम्म ५.९९ प्रतिशत ब्याजदर स्थिर रहने बैंकले जानकारी दिएको छ। स्थिर ब्याजदरको अवधि समाप्त […]

सिटिजन्स बैंकको स्थिर ब्याजदरमा घर र सवारी कर्जा योजना सार्वजनिक
बैंकका अनुसार ‘सजिलो घर कर्जा’मा पाँच वर्षसम्म र व्यक्तिगत सवारीसाधन कर्जामा तीन वर्षसम्म ब्याजदर स्थिर रहने व्यवस्था गरिएको छ।...

५.९९ प्रतिशत ब्याजदरमा सिटिजन्स बैंकको घर तथा सवारी कर्जा योजना सार्वजनिक
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ग्राहकलाई उत्कृष्ट बैंकिङ सेवा सुविधा प्रदान गर्ने क्रममा ‘सपनाको घरलाई दिनुहोस् आकार, सिटिजन्स घर कर्जाले पार्नेछ सपना साकार’ भन्ने नारासहित नयाँ कर्जा योजना सार्वजनिक गरेको छ। बैंकले पाँच वर्षसम्म ब्याजदर स्थिर रहने गरी वार्षिक ५.९९ प्रतिशत ब्याजदरमा ‘सजिलो घर कर्जा’ योजना ल्याएको हो। त्यस्तै, तीन वर्षसम्म ब्याजदर स्थिर रहने […]
Bank profits up 32 percent despite sluggish interest income
Commercial banks recorded a significant jump in net profit for the fiscal year 2025/26, driven primarily by lower impairment charges. A study of provisional financial statements published by 20 Class A banks shows their combined net profit reached Rs 69.78bn in the last fiscal year. This represents a 32.3 percent increase compared to Rs 52.81bn in 2024/25.Bankers have attributed high profit growth to a reduction in loss provisioning due to strong loan recoveries in the fourth quarter. The

विकास बैंकहरूको नाफा ६४ प्रतिशतले बढ्यो, १६ बैंकले कमाए ९ अर्ब ३३ करोड
काठमाडौं- गत आर्थिक वर्ष २०८२/८३ मा विकास बैंकहरूको खुद नाफा ६४ प्रतिशतले वृद्धि भएको छ। खराब कर्जा व्यवस्थापनमा सुधार, प्रोभिजनिङ खर्चमा कमी तथा खुद ब्याज, शुल्क र कमिसन आम्दानी बढेपछि विकास बैंकहरूको नाफामा उल्लेख्य सुधार

वाणिज्य बैङ्कको नाफा सत्तरी अर्ब
काठमाडौँ, भदौ २ गते । आर्थिक वर्ष २०८२/८३ मा २० वटा वाणिज्य बैङ्कले करिब ७० अर्ब रुपियाँ खुद नाफा आर्जन गरेका छन् । नाफा कमाए पनि बैङ्कको लाभांश वितरण गर्ने क्षमता भने कमजोर देखिएक...
वाणिज्य बैंकहरूको नाफा बढ्यो, सुधारिएन खराब कर्जा
वाणिज्य बैंकहरू आफ्नो खुद नाफा बढाउन सफल भए पनि खराब कर्जा घटाउनमा असफल देखिएका छन् । बैंकहरूले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणले खराब कर्जाको चिन्ताजनक स्थिति देखाएको हो । गत आर्थिक वर्ष २०८२/८३ मा सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरूले समग्रमा आफ्नो खुद नाफा करिब ३२ प्रतिशतले बढाएका छन् ।गत आव भरी वाणिज्य बैंकहरूले ६९ अर्ब ८६ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । तर, बैंकहरूको खराब कर्जामा भने सुधार देखिएको छैन । एकै वर्षमा बैंकहरूको खराब कर्जा १८.१८ प्रतिशतले बढेको छ । बैंकहरूक

वाणिज्य बैंकहरूको खुद नाफा ३२.२७ प्रतिशतले बढ्यो, एनआईसी सुधारोन्मुख, प्रभु घाटामा
काठमाडौं– नेपालका वाणिज्य बैंकहरूले गत आर्थिक वर्ष ०८२/८३ को असार मसान्तसम्ममा आफ्नो खुद नाफामा उल्लेख्य सुधार गरेका छन् । वित्तीय विवरण अनुसार सञ्चालनमा रहेका बैंकहरूको कुल खुद नाफा अघिल्लो आर्थिक वर्ष ०८१/८२ को तुलनामा ३२.२७ प्रतिशतले बढेर ६ अर्ब ९८ करोड ६६ लाख ६ हजार २ सय रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष सोही अवधिमा बैंकहरूको […]

सानिमा बैंकको नाफा ३८ प्रतिशतले बढ्यो, लाभांश क्षमता २०.८५ प्रतिशत
काठमाडौं- सानिमा बैंकले आर्थिक वर्ष २०८२/८३ मा आफ्नो खुद नाफा ३८.०१ प्रतिशतले वृद्धि गर्दै ३ अर्ब ५५ करोड रुपैयाँ पुर्याएको छ। बैंकले अघिल्लो आर्थिक वर्षमा २ अर्ब ५७ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

२० वाणिज्य बैंकको नाफा ७० अर्ब नजिक, नबिल शीर्ष स्थानमा, अन्य बैंकको अवस्था कस्तो ?
काठमाडौं- २० वाणिज्य बैंकहरूले आर्थिक वर्ष २०८२/८३ मा ६९ अर्ब ८८ करोड ६१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन्। बैंकहरूले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार यो अघिल्लो आर्थिक वर्षको तुलनामा ३२.३२ प्रतिशतले बढी हो।

७० अर्ब पुग्यो वाणिज्य बैंकको नाफा, कुन बैंकको अवस्था कस्तो ?
काठमाडौँ । सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरूको कुल खुद नाफा ७० अर्ब रुपैयाँ नजिक पुगेको छ । सार्वजनिक भएको आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरणअनुसार बैंकहरूले कुल ६९ अर्ब ८८ करोड ६१ लाख रुपैयाँ खुद
आर्थिक गतिविधि सुस्त हुँदा नाफा बढाएका बैंकहरुको खराब कर्जा साढे ५ प्रतिशत नजिक
काठमाडौं। आर्थिक गतिविधि सुस्त हुँदा वाणिज्य बैंकहरुले भने २९.४६ प्रतिशतले नाफा बढाएका छन्। वाणिज्य बैंकहरुले गत आर्थिक वर्ष २०८२/८३ मा ६९ अर्ब ७८ करोड रुपैयाँ नाफा कमाएका हुन्। नाफा बढ्नुको मुख्य कारण भने कर्जा नोक्सानी (प्रोभिजनिङ) घट्नु नै हो। अघिल्लो वर्ष ५४ अर्ब ९० करोड रहेको कर्जा गत वर्ष घटेर ४७ अर्ब ८५ करोडमा सीमित […] The post आर्थिक गतिविधि सुस्त हुँदा नाफा बढाएका बैंकहरुको खराब कर्जा साढे ५ प्रतिशत नजिक appeared first on BIZMANDU.
वाणिज्य बैंकहरूको नाफा ३२ प्रतिशत बढ्यो, एक नोक्सानमा
आर्थिक वर्ष २०८१-८२ मा ५२ अर्ब ८८ करोड रूपैयाँ नाफा कमाएका बैंकहरूले आर्थिक वर्ष २०८२-८३ मा ६९ अर्ब ७८ करोड रुपैयाँ नाफा गरेको हो।
ऋण असुली सुधारले कर्जा नोक्सानी घट्दा बैंकहरुको नाफा २९.४६ प्रतिशतले बढ्यो, कुनको कति?
काठमाडौं। गत आर्थिक वर्षमा वाणिज्य बैंकहरुले ६९ अर्ब ७८ करोड रुपैयाँ नाफा कमाएका छन्। यो नाफा अघिल्लो वर्षको तुलनामा २९.४६ प्रतिशतले बढी हो। अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा वाणिज्य बैंकहरुले ५३ अर्ब ९० करोड रुपैयाँ नाफा गरेका थिए। ऋण असुलीसँगै कर्जा नोक्सानी हुँदा बैंकहरुले नाफा बढाउन सफल भएका छन्।असुली सुधार भई ब्याज आम्दानी बढ्दा अधिकांश […] The post ऋण असुली सुधारले कर्जा नोक्सानी घट्दा बैंकहरुको नाफा २९.४६ प्रतिशतले बढ्यो, कुनको कति? appeared first on BIZMANDU.

प्राइम कमर्सियल बैंकको नाफामा २८ प्रतिशतको वृद्धि, ४ अर्ब ११ करोड खुद मुनाफा आर्जन
काठमाडौं– प्राइम कमर्सियल बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा खुद नाफामा वृद्धि गरेको छ । गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा २८.४९ प्रतिशतले खुद नाफा बढाएको हो । बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्ममा ४ अर्ब ११ करोड २५ लाख ६८ […]

राष्ट्रिय वाणिज्य बैंकको नाफा ६०.६८ प्रतिशतले वृद्धि
काठमाडौँ । नेपाल सरकारको स्वामित्व रहेको राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आर्थिक वर्ष २०८२÷८३ को चौथो त्रैमासिकसम्म रु चार अर्ब ५५ करोड ६८ लाख खुद मुनाफा आर्जन गरेको छ । बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार अघिल्लो

राष्ट्रिय वाणिज्य बैंकको नाफा ६० प्रतिशतले बढ्यो
काठमाडौं- राष्ट्रिय वाणिज्य बैंकले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म ४ अर्ब ५५ करोड ६८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो वर्षको २ अर्ब ८३ करोड ६० लाख रुपैयाँको तुलनामा ६०.६८ प्रतिशतले बढी

राष्ट्रिय वाणिज्य बैंकको नाफा ६०.६८ प्रतिशतले बढ्यो
काठमाडौं । नेपाल सरकारको स्वामित्व रहेको राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकसम्म रु चार अर्ब ५५ करोड ६८ लाख खुद मुनाफा आर्जन गरेको छ । बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको खुद मुनाफा ६०.६८ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा […]

राष्ट्रिय वाणिज्य बैंकको नाफा ६०.६८ प्रतिशतले वृद्धि
काठमाडौं । नेपाल सरकारको स्वामित्व रहेको राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकसम्म रु. चार अर्ब ५५ करोड ६८ लाख खुद मुनाफा आर्जन गरेको छ । बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको खुद मुनाफा ६०.६८ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा […] The post राष्ट्रिय वाणिज्य बैंकको नाफा ६०.६८ प्रतिशतले वृद्धि appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

राष्ट्रिय वाणिज्य बैंकको नाफा ६०.६८ प्रतिशतले वृद्धि
काठमाडौं– नेपाल सरकारको स्वामित्व रहेको राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकसम्म चार अर्ब ५५ करोड ६८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको खुद मुनाफा ६०.६८ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकको […]

राष्ट्रिय वाणिज्य बैंकको नाफा ६०.६८ प्रतिशतले वृद्धि
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकसम्म रु चार अर्ब ५५ करोड ६८ लाख खुद मुनाफा आर्जन गरेको छ।...

प्राइम कमर्सियल बैंकको नाफा ४ अर्ब बढी, वितरणयोग्य मुनाफा कति ?
बैंकले सार्वजनिक गरेको गत आवसम्मको वित्तीय विवरण अनुसार बैंकको खुद ब्याज आम्दानी ३.३० प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी १५.०५ प्रतिशत बढेको छ । कुल सञ्चालन आम्दानी ५.८२ प्रतिशत बढ्दा सञ्चालन मुनाफा २६.९४ प्रतिशत बढेको छ ।

सिटिजन्स बैंकको नाफा ६३ प्रतिशतले बढ्यो
बैंकको चुक्ता पुँजी १५ अर्ब ५० करोड ७४ लाख रुपैयाँ रहेको छ । यस अवधिमा बैंकले २ खर्ब ३१ अर्ब ७३ करोड रुपैयाँ निक्षेप संकलन गरेर १ खर्ब ७० अर्ब १४ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।
Nepal PressPrivateप्राइम कमर्सियल बैंकको खुद नाफा र इपिएस दुवै बढ्यो
काठमाडौँ । प्राइम कमर्सियल बैंकको खुद नाफा बढेको छ । बैंकले प्रकाशित गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकको खुद नाफा २८.४९ प्रतिशतले बढेको हो । यस अवधिमा बैंकले ४ अर्ब ११ करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जबकी अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ३ अर्ब २०Continue reading "प्राइम कमर्सियल बैंकको खुद नाफा र इपिएस दुवै बढ्यो"
प्राइम बैंकको नाफा बढेर ४ अर्ब १२ करोड रुपैयाँ पुग्यो, लाभांश क्षमता कति ?
काठमाडौं। प्राइम बैंकले गत आर्थिक वर्ष ४ अर्ब ११ करोड रुपैयाँ नाफा कमाएको छ। यो नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा २८.४४ प्रतिशतले बढी हो। अघिल्लो आर्थिक वर्ष बैंकले ३ अर्ब २० करोड रुपैयाँ खुद नाफा कमाएको थियो। प्रोभिजनिङ राइट ब्याकसँगै ब्याज आम्दानी बढ्दा बैंकको नाफा बढेको हो। बैंकले ९ अर्ब २१ करोड रुपैयाँ ब्याज आम्दानी […] The post प्राइम बैंकको नाफा बढेर ४ अर्ब १२ करोड रुपैयाँ पुग्यो, लाभांश क्षमता कति ? appeared first on BIZMANDU.
सिटिजन्स बैंकको खुद नाफा २ अर्ब ९ करोड पुग्यो, प्रतिसेयर आम्दानी पनि वृद्धि
काठमाडौं । सिटिजन्स बैंकले आर्थिक वर्ष २०८२/८३ मा वित्तीय प्रदर्शनमा उल्लेख्य सुधार गरेको छ। बैंकले खुद नाफा ६३.०५ प्रतिशतले वृद्धि गरेर २ अर्ब ९ करोड ८६ लाख रुपैयाँ पुगेको जनाएको छ। अघिल्लो आर्थिक वर्षमा बैंकको खुद नाफा १ अर्ब २८ करोड ७१ लाख रुपैयाँ रहेको थियो। यससँगै बैंकको नाफामा मात्रै नभई प्रतिसेयर आम्दानी क्षमतामा समेत […] The post सिटिजन्स बैंकको खुद नाफा २ अर्ब ९ करोड पुग्यो, प्रतिसेयर आम्दानी पनि वृद्धि appeared first on BIZMANDU.
राष्ट्रिय वाणिज्य बैंकको नाफा ६०.६७ प्रतिशतले बढ्यो, वितरणयोग्य नाफा एक अर्ब रुपैयाँमाथि
काठमाडौं। गत आर्थिक वर्षमा राष्ट्रिय वाणिज्य बैंकको खुद नाफा ६०.६७ प्रतिशतले बढेर ४ अर्ब ५५ करोड ६८ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकको खुद नाफा २ अर्ब ८३ करोड रुपैयाँ थियो। बैंकको फी-कमिसनसँगै ब्याज आम्दानी सुधार हुँदा नाफा बढेको हो। गत वर्ष बैंकको कर्जा नोक्सानी समेत घटेको छ। गत आव २०८२/८३ […] The post राष्ट्रिय वाणिज्य बैंकको नाफा ६०.६७ प्रतिशतले बढ्यो, वितरणयोग्य नाफा एक अर्ब रुपैयाँमाथि appeared first on BIZMANDU.