
युद्ध अन्त्यको घोषणालगत्तै इरानी फुटबल टोली अमेरिकामा उत्रियो, के भन्छन् खेलाडी ?
अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने सहमति घोषणा भएकै समयमा इरानको राष्ट्रिय फुटबल टोली विश्वकप प्रतियोगिताका लागि अमेरिकामा पुगेको छ।
इरानको राष्ट्रिय फुटबल टोली विश्वकप खेल्नका लागि संयुक्त राज्य अमेरिकाको लस एन्जलस पुगेको छ। दुई देशबीच युद्ध अन्त्य गर्ने शान्ति सम्झौता घोषणा भइरहेकै समयमा इरानी टोली त्यहाँ पुगेको हो। भिसा समस्या र आपसी तनावका बीच अमेरिका पुगेको इरानले मंगलबार न्युजिल्यान्डविरुद्ध आफ्नो पहिलो खेल खेल्ने तालिका रहेको छ।

अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने सहमति घोषणा भएकै समयमा इरानको राष्ट्रिय फुटबल टोली विश्वकप प्रतियोगिताका लागि अमेरिकामा पुगेको छ।
3 more headlines since

अमेरिकासँग युद्ध अन्त्य गर्न शान्ति सम्झौता भएको केही घन्टामै द्वन्द्वमा पिल्सिएको इरान फिफा विश्वकप खेल्न कट्टर प्रतिद्वन्द्वी अमेरिकी भूमि लस एन्जलस पुग्यो।...

तेहरान- इरानको राष्ट्रिय फुटबल टोली विश्वकप खेल्न अमेरिका पुगेको छ। अमेरिका र इरानले शान्ति सम्झौताको घोषणा गरिरहँदा टोली लस एन्जलस पुगेको हो। मेक्सिकोलाई आफ्नो तालिम केन्द्र बनाइरहेको इरानले मंगलबार न्युजिल्यान्डविरुद्ध पहिलो खेल खेल्ने तालिका छ। इरानी स्ट्राइकर मेहदी तारेमीले दुई देशबीचको तनावले टोलीको तयारी प्रभावित भएको बताएका छन्। भिसासम्बन्धी समस्याका कारण इरानी टोलीले विश्वकपका लागि […]

काठमाडौँ । इरानको राष्ट्रिय फुटबल टोली विश्वकप खेल्नका लागि संयुक्त राज्य अमेरिका पुगेको छ । दुई देशबीच शान्ति सम्झौता घोषणा भइरहेको समयमै इरानी टोली लस एन्जलस पुगेको हो । इरानले मंगलबार बिहान न्युजील्यान्डविरुद्ध आफ्नो