
फिफा विश्वकप : काबो भर्डेले आज डेब्यू गर्दै, २०१० को च्याम्पियन स्पेनको सामना गर्ने
आज (सोमबार) स्पेनले पहिलो पटक फिफा विश्वकप २०२६ मा खेलिरहेको टोली काबो भर्डेको सामना गर्दै छ।
युरोपेली च्याम्पियन स्पेनले सोमबार डेब्युटेन्ट टोली केप भर्डेसँग खेल्दै फिफा विश्वकप २०२६ को यात्रा सुरु गर्दैछ। अमेरिकाको जर्जियास्थित एटलान्टा रंगशालामा हुने समूह 'एच' को यस खेलमा दुवै टोली पहिलो पटक आमनेसामने हुन लागेका हुन्। सन् २०१० को विजेता स्पेन सुखद सुरुवातको खोजीमा छ भने अफ्रिकी राष्ट्र केप भर्डेका लागि यो ऐतिहासिक पहिलो विश्वकप खेल हुनेछ।

आज (सोमबार) स्पेनले पहिलो पटक फिफा विश्वकप २०२६ मा खेलिरहेको टोली काबो भर्डेको सामना गर्दै छ।
4 more headlines since

केप भेर्डे र स्पेन अन्तर्राष्ट्रिय फुटबलमा पहिलोपटक आमनेसामने हुँदैछन्। फिफाको वरीयातामा यी दुई टोलीबीचको स्तरमा ठूलो अन्तर देखिन्छ।...

एटलान्टा । युरोपियन च्याम्पियन स्पेनले सन् २०२६ को फिफा विश्वकपमा आफ्नो उपस्थिति जनाउँदै गर्दा सिङ्गो राष्ट्रलाई ठुलो अपेक्षा छ। युरो २०२४ को विजेता स्पेनले जर्जियाको एटलान्टा स्टेडियममा केप भर्डेविरुद्ध खेल्दै यस विश्वकपको सुरुआत गर्दै छ। यो पनि

काठमाडौं। सन् २०२४ को युरोपियन च्याम्पियन स्पेनले सोमबारबाट २०२६ विश्वकपको आफ्नो उपाधि यात्रा सुरु गर्दैछ। उत्तर अमेरिकाको एटलान्टामा हुने समूह एच को खेलमा स्पेनले विश्वकपमा पहिलो पटक सहभागी भएको केप भर्डेसँग प्रतिस्पर्धा गर्नेछ। सन् २०१० मा पहिलोपटक विश्वकप उपाधि जितेपछि स्पेनको यात्रा अपेक्षाअनुसार सफल हुन सकेको थिएन। सन् २०१४ मा समूह चरणबाटै बाहिरिएको स्पेन सन् […]
फिफा विश्वकप २०२६ को समूह ‘एच’ अन्तर्गत जर्जियाको अट्लान्टा स्टेडियममा युरोपेली च्याम्पियन स्पेन र इतिहासमै पहिलो पटक विश्वकप खेल्न लागेको अफ्रिकी टापु राष्ट्र केप भर्डे आमनेसामने हुँदैछन् । फिफा विश्वकपको इतिहासमै यी दुई टोली पहिलो पटक भिड्न लागेका हुन् । युरो २०२४ को उपाधि जितेर उच्च लयमा रहेको स्पेन सुखद सुरुवातका साथ उपाधि यात्रा तय […]