
हेटौँडाले जोड्यो श्रमिकलाई सुरक्षा कोषमा
हेटौँडा । श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमा जोड्ने स्थानीय तहमा हेटौँडा उपमहानगरपालिका पनि थपिएको छ । श्रम तथा रोजगार मन्त्रालयको आन्तरिक रोजगार प्रवर्द्धन कार्यक्रम ‘श्रमको सम्मान, राष्ट्रको अभियान’ अन्तर्गत अनौपचारिक श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराइएको हो । मङ्गलवार औपचारिक कार्यक्रम गर्दै उपमहानगरभित्र रहेर विभिन्न क्षेत्रमा काम गरिरहेका अनौपचारिक क्षेत्रका श्रमिकलाई कोषमा आबद्ध गराउँदै उपमहानगरकी मेयर […]

