युद्धपछि इरान झन् शक्तिशाली भएको अमेरिकी गुप्तचर रिपोर्ट
३ असार, काठमाडौं । अमेरिका-इरान सम्झौताको चर्चा चलिरहँदा अमेरिकी गुप्तचर एजेन्सीहरूले नयाँ चेतावनी दिएका छन्। सीएनएनको रिपोर्टअनुसार, युद्धपछि इरान पहिलेभन्दा धेरै शक्तिशाली भएको छ। गुप्तचर एजेन्सीहरूको मूल्याङ्कन अनुसार, इरानले अब जतिबेला पनि होर्मुज स्ट्रेट बन्द गर्न सक्छ। रिपोर्टसँग जानकार तीन स्रोतले बताएअनुसार युद्धपछि इरानसँग विश्वव्यापी अर्थतन्त्रलाई नोक्सान पुर्याउन सक्ने अर्को नयाँ र शक्तिशाली क्षमता थपिएको […]