Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 26 Junlast: 27 Jun

फिफा विश्वकप २०२६: समूह ‘जी’ का निर्णायक खेलहरू सुरु

फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’ का अन्तिम चरणका खेलहरू क्यानडा र अमेरिकामा सुरु भएका छन्। भ्यानकुभरस्थित बीसी प्लेसमा भइरहेको खेलमा बेल्जियमले न्युजिल्यान्डविरुद्ध १–० को अग्रता लिएको छ। यस्तै, सियाटल स्टेडियममा भइरहेको अर्को खेलमा इजिप्ट र इरान १–१ को बराबरीमा रहेका छन्। यस समूहका चारवटै टोलीको नकआउट चरणमा पुग्ने सम्भावना अझै बाँकी रहेको छ।

TopicsIran
5 publishers · 7 headlines · developing over 21 hours
Broke firstOnlineKhabar logoOnlineKhabar

बेल्जियम र न्युजिल्यान्डलाई जित्नैपर्ने दबाब, इजिप्ट बन्ला समूह ‘जी’ को विजेता ?

१२ असार, काठमाडौं । फिफा विश्वकप २०२६ को समूह ‘जी’ का अन्तिम दुई खेल भोलि बिहान हुँदैछन् । यस समूहबाट चारवटै टोलीको नकआउट सम्भावना कायमै रहेको छ । पहिलो खेलमा इरान र इजिप्ट सियाटलको सियाटल स्टेडियममा आमनेसामने हुँदैछन् । इजिप्टले आफ्नो अघिल्लो खेलमा न्युजिल्यान्डलाई ३-१ ले हराएर ४ अंकका साथ बलियो सम्भावना बनाएको छ भने […]

Coverage

6 more headlines since

first · 26 Junlatest · 27 Jun
  1. बेल्जियम र इजिप्ट नकआउट चरणमा

    काठमाडौँ, असार १३ गते । बलेल्जियम र इजिप्टले फिफा विश्वकप–२०२६ को नकआउट चरणमा स्थान बनाएको छ ।समूह ‘जी’ अन्तर्गत शनिबार बिहान भएको खेलमा बेल्जियमले न्युजिल्यान्डमाथि ५–१ गोलको सानद...

  2. भीएआरले रोक्यो इरानको जित, बेल्जियम समूह विजेता बन्दा इजिप्ट उपविजेता बन्दै नकआउटमा

    काठमाडौं। इरान र इजिप्ट बराबरीमा रोकिएका छन्। फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’ को अन्तिम खेलमा इजिप्ट र इरानले १–१ को बराबरी खेलेका हुन्। खेलको इन्जुरी समयमा इरानले गरेको विजयी गोल भीएआरबाट अफसाइड ठहरिएपछि दुवै टोलीले अंक बाँडे। आजै सम्पन्न यही समूहको अर्को खेलमा भने बेल्जियमले न्युजिल्याण्डमाथि ५-१ गोलको फराकिलो जित निकाल्दै समूह विजेता बन्यो। […] The post भीएआरले रोक्यो इरानको जित, बेल्जियम समूह विजेता बन्दा इजिप्ट उपविजेता बन्दै नकआउटमा appeared first on BIZMANDU.

    BizmanduPrivatecontent7 publishers
  3. बेल्जियम र इजिप्ट अन्तिम ३२ मा, न्युजिल्यान्ड बाहिरियो

    काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’का अन्तिम खेल सकिँदा बेल्जियम र इरानले अन्तिम ३२ मा स्थान बनाएका छन्। बेल्जियमले न्युजिल्यान्डलाई ५–१ ले हरायो भने इरानले इन्जुरी समयमा गोल गर्दै इजिप्टलाई २–१ ले पराजित

    Ratopati logoRatopatiPrivatestory7 publishers
  4. पहिलो हाफमा न्युजिल्याण्डविरुद्ध बेल्जियमलाई १–० गोलको अग्रता, इरान र इजिप्ट १–१ गोलको बराबरीमा

    काठमाडौँ– फिफा विश्वकप फुटबल अन्तर्गत पहिलो हाफमा समूह जी को खेलमा न्युजिल्याण्डविरुद्ध बेल्जियमले १–० गोलको अग्रता लिएको छ भने इरान र इजिप्टले १–१ गोलको बराबरी खेलेका छन् । क्यानाडाको भ्यानकुभरस्थित बीसी प्लेस रंगशालामा जारी खेलमा बेल्जियमका लियान्द्रो ट्रोसार्डले २८औँ मिनेटमा गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिएका छन् । यस्तै, अमेरिकाको वासिङ्टनस्थित सियाटल रंगशालमा भइरहेको खेलमा […]

  5. पहिलो हाफ सकिँदा न्युजिल्यान्डविरुद्ध बेल्जियमको अग्रता, इजिप्ट–इरान बराबरीमा

    काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’का दुवै खेलको पहिलो हाफ सकिएको छ। बेल्जियमले न्युजिल्यान्डविरुद्ध १–० को अग्रता बनाएको छ भने इजिप्ट र इरानबीचको खेल १–१ को बराबरीमा छ। भ्यानकुभरस्थित बीसी प्लेसमा जारी खेलमा बेल्जियमका

    Ratopati logoRatopatiPrivatestory7 publishers
  6. विश्वकप समूह ‘जी’का दुई खेल सुरु, बेल्जियम–न्युजिल्यान्ड र इजिप्ट–इरान आमनेसामने

    काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’का अन्तिम चरणका दुई महत्वपूर्ण खेल सुरु भएका छन्। क्यानडाको भ्यानकुभरस्थित बीसी प्लेसमा बेल्जियम र न्युजिल्यान्डबीच प्रतिस्पर्धा भइरहेको छ भने अमेरिकाको सियाटल स्टेडियममा इजिप्ट र इरान आमनेसामने छन्। यस खेलमार्फत

    Ratopati logoRatopatiPrivatestory7 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.