Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 26 Junlast: 26 Jun

पाँचथरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते

पाँचथरको फालेलुङ गाउँपालिका–२ जिमाहामा पार्किङ गरी राखिएको ट्याक्टर दुर्घटना हुँदा चालक राजेश मुखियाको मृत्यु भएको छ। फिदिम नगरपालिका–३ निवासी २४ वर्षीय मुखियाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका डीएसपी अनिश कर्णले जानकारी दिए। दुर्घटनामा फालेलुङ–१ का योगबहादुर जेबगू घाइते भएका छन्।

TopicsPanchthar
2 publishers · 2 headlines · developing over 2 hours
Broke firstGorkhapatra Online logoGorkhapatra Online

पाँचथरमा ट्याक्टर दुर्घटनाः चालकको मृत्यु, एक जना घाइते

राधा लुइटेलफिदिम, असार १२ गते। पाँचथरको फालेलुङ गाउँपालिका–२ जिमाहामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। दुर्घटनामा परेर थप एक जना घाइते भएको जिल्ला प्रहरी कार्यालय पाँच...

news2 publishers
Coverage

1 more headline since

  1. पाँचथरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

    १२ असार, पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिका–२ जिमाहामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार फिदिम नगरपालिका–३ स्कुलडाँडाका २४ वर्षीय राजेश मुखियाको मृत्यु भएको हो । दुर्घटनामा फालेलुङ गाउँपालिका–१ ठाडे लसुनेका योगबहादुर जेबगू घाइते छन् । जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डीएसपी अनिश कर्णका अनुसार पार्किङ गरी राखिएको मे १ त […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.