Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 6d agolast: 6d ago

फिफा विश्वकप २०२६: जोर्डनविरुद्ध अर्जेन्टिनाको सुरुवाती अग्रता

फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जे’ को खेलमा साविक विजेता अर्जेन्टिनाले जोर्डनविरुद्ध १–० को सुरुवाती अग्रता लिएको छ। टेक्ससको डल्लास स्टेडियममा भइरहेको खेलको १९औं मिनेटमा मिडफिल्डर जियोभानी लो सेल्सोले गोल गर्दै टोलीलाई अग्रता दिलाएका हुन्। यस खेलमा अर्जेन्टिना आफ्ना नियमित कप्तान लियोनेल मेसी बिना नै मैदानमा उत्रिएको छ।

4 publishers · 15 headlines · developing over 1 hour
Broke firstRatopati logoRatopati

जोर्डनविरुद्ध अर्जेन्टिनाले बनायो अग्रता

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जे’ मा जोर्डनविरुद्ध जारी खेलमा साविक विजेता अर्जेन्टिनाले सुरुआती अग्रता बनाएको छ। खेलको १९औँ मिनेटमा जियोभानी लो सेल्सोले गोल गर्दै अर्जेन्टिनालाई १–० को अग्रता दिलाएका हुन्। अर्जेन्टिनाले खेलको सुरुदेखि

story15 publishers
Coverage

14 more headlines since

  1. फिफा विश्वकप : जोर्डनविरुद्ध अर्जेन्टिनाको जित

    फिफा विश्वकप २०२६ अन्तर्गतको खेलमा जोर्डनविरुद्ध अर्जेन्टिनाले जित हात पारेको छ।

    Nagarik News logoNagarik NewsPrivatesports15 publishers
  2. फिफा विश्वकप : मेसीको गोलसँगै जोर्डनविरुद्ध अर्जेन्टिना ३-१ गोलले अगाडि

    फिफा विश्वकप २०२६ अन्तर्गतको खेलमा जोर्डनविरुद्ध अर्जेन्टिनाले अग्रता कायमै गरेको छ।

    Nagarik News logoNagarik NewsPrivatesports15 publishers
  3. मेसीको गोलसँगै अर्जेन्टिना जितनजिक

    काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जे’ मा साविक विजेता अर्जेन्टिनाले जोर्डनविरुद्ध आफ्नो अग्रता फराकिलो बनाएको छ। जारी खेलको ८०औँ मिनेटमा कप्तान लियोनेल मेसीले गोल गर्दै अर्जेन्टिनालाई ३–१ को अग्रता दिलाएका हुन्। दोस्रो हाफमा बेन्चबाट

    Ratopati logoRatopatiPrivatestory15 publishers
  4. अर्जेन्टिनालाई सुरुवाती अग्रता, जोर्डन दबाबमा

    काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जे’ को खेलमा जिओभानी लो सेल्सोको गोल मद्दतले साविक विजेता अर्जेन्टिनाले जोर्डन विरुद्ध सुरुवाती अग्रता बनाएको छ । टेक्ससको डल्लास स्टेडियममा जारी खेलको १९औं मिनेटमा मिडफिल्डर लो सेल्सोले आकर्षक गोल गर्दै अर्जेन्टिनालाई १–० को अग्रता दिलाएका हुन् । यस खेलमा नियमित कप्तान लियोनेल मेसी बिना नै मैदान उत्रिएको […]

  5. जोर्डनविरुद्ध अर्जेन्टिनाको अग्रता

    अर्जेन्टिनाका लागि खेलको १९ औं मिनेटमा जियोभानी लो सेल्सोले गोल गरेका छन् ।

  6. फिफा विश्वकप : जोर्डनविरुद्ध अर्जेन्टिनाको सुरुवाती अग्रता

    फिफा विश्वकप २०२६ अन्तर्गतको खेलमा जोर्डनविरुद्ध अर्जेन्टिनाले सुरुवाती अग्रता लिएको छ।

    Nagarik News logoNagarik NewsPrivatesports15 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.