मार्भेल ब्रान्डको नाम र लोगो दुरुपयोग गरेको आरोपमा व्यवसायी पक्राउ, ९ जनामाथि अनुसन्धान
१४ असार, सिरहा । सिरहाको गोलबजार नगरपालिका–४ स्थित नेहाल आइरन स्टोरबाट चर्चित मार्भेल ब्रान्डको नाम र लोगो दुरुपयोग गरी बोरवेल पाइप बिक्री गरेको आरोपमा एक व्यवसायीलाई प्रहरीले पक्राउ गरेको छ । घटनामा संलग्न रहेको आशंकामा थप नौ जनामाथि अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार शनिबार दिउँसो करिब १:३० बजे […]
_12rbsHF7rd.png)