
नेपाल समाचारपत्रका पत्रकार भगवती तिमल्सिनालाई ‘लायन्स वरिष्ठ पत्रकार सम्मान’ र साहित्यकार मोहन दुवाललाई ‘लायन्स वरिष्ठ साहित्यकार सम्मान’ बाट सम्मानित
काठमाडौं । नेपाल समाचारपत्रकी पत्रकार भगवती तिमल्सिनालाई पत्रकारितामार्फत समाज रूपान्तरण, जनस्वास्थ्य तथा समसामयिक विषयमा लामो समयदेखि खोजमूलक र प्रभावकारी कलम चलाएको योगदानको कदर गर्दै लायन्स अन्तर्राष्ट्रिय, डिस्ट्रिक्ट ३२५ जी मल्टिपल डिस्ट्रिक्ट, नेपालले ‘लायन्स वरिष्ठ पत्रकार सम्मान–२०८३’ प्रदान गरेको छ । बनेपामा शुक्रबार आयोजित लायन्स वर्ष २०२५–२०२६ को चौथो क्याबिनेट बैठक तथा सम्मान समारोहमा डिस्ट्रिक्ट गभर्नर […]