समूह चरणको अन्तिम खेलमा पनि मेसीले गरे गोल, अर्जेन्टिना अपराजित
६० मिनेटमा मैदान छिरेका मेसीले ८० मिनेटमा फ्रिकिकबाट सानदार गोल गरे।
अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले समूह चरणको अन्तिम खेलमा फ्रि-किकमार्फत सानदार गोल गर्दै टोलीको जित सुनिश्चित गरेका छन्। खेलको ६०औं मिनेटमा मैदान प्रवेश गरेका मेसीले ८०औं मिनेटमा गोल गर्दै अर्जेन्टिनाको अग्रता फराकिलो बनाएका थिए। यस जितसँगै अर्जेन्टिना प्रतियोगिताको समूह चरणमा अपराजित रहन सफल भएको छ।
६० मिनेटमा मैदान छिरेका मेसीले ८० मिनेटमा फ्रिकिकबाट सानदार गोल गरे।
1 more headline since

खेलको ६०औं मिनेटमा उनी मैदान प्रवेश गर्दा दर्शकदीर्घाबाट स्वागतमा ठूलो हुटिङ भयो। मैदान छिरेको २० मिनेटपछि खेल सकिन १० मिनेट बाँकी छँदा मेसीले लो फ्रि-किकमार्फत उत्कृष्ट गोल गर्दै अर्जेन्टिनाको अग्रता फराकिलो बनाए ।
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
प्रतिनिधिसभाको बिहीबारको बैठकले ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’ बहुमतले पारित गरेको छ। भूमि व्यवस्था, सहकारी तथ…
अन्तरिम निर्वाचनको म्यान्डेटअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा गठन भएको सरकारले १०० दिन पूरा गरेको छ। यस …
राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा गठन भएको सरकारले आफ्नो कार्यकालको १०० दिन पूरा गरेको छ। यस अवधिमा सरकारले राज…