
आरेनको कटाक्ष- प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रवादी भए रेकर्डबाट नहटाइयोस् (भिडिओ)
काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद आरेन राईले प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिको विरोधको लागि विरोध नगरेको बताएका छन्। प्रतिनिध सभाको बैठकमा बोल्दै प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रको हितमा भए रेकर्डबाट नहटाइयोस् भन्दै कटाक्ष गरे। उनले भने, ‘हामीले विरोधको लागि विरोध गरेका होइनौं। प्रधानमन्त्रीज्यूले दिनुभएको राष्ट्रघाती अभिव्यक्ति रेकर्डबाट हटाइयोस् भनेर लामो समयदेखि हामीले माग गरिरहेका छौँ । अझै […]
