शेरधन राईद्वारा सुदन किराती र हर्क साम्पाङको आलोचना, श्रम संस्कृति पार्टीको प्रतिवाद
सुनसरीमा आयोजित नेकपा एमालेको कार्यक्रममा सचिव शेरधन राईले पूर्वमन्त्री सुदन किराती र धरानका मेयर हर्क साम्पाङको कडा आलोचना गरेका छन्। राईले…
श्रम संस्कृति पार्टी
Nepali political party focused on labour rights and cultural identity; founded by Harka Sampang.
Multi-publisher coverage mentioning श्रम संस्कृति पार्टी
सुनसरीमा आयोजित नेकपा एमालेको कार्यक्रममा सचिव शेरधन राईले पूर्वमन्त्री सुदन किराती र धरानका मेयर हर्क साम्पाङको कडा आलोचना गरेका छन्। राईले…
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) भोजपुर जिल्ला कमिटीले रामप्रसादराई गाउँपालिकाका अध्यक्ष थामबहादुर राईसहित चार जना जनप्रतिनिधिलाई सात दिने स…
श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले आफ्नो दललाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बलियो राजनीतिक विकल्पको रूपमा हेरिन थालेको ब…
श्रम संस्कृति पार्टी कोशी प्रदेश समितिले बाढीपीडित राहत कोषका लागि ६ लाख ४९ हजार ८ सय ६३ रुपैयाँ संकलन गरेको छ। पार्टीका प्रदेश अध्यक्ष प्रत…
सुनसरीको धरानमा बसेको श्रम संस्कृति पार्टीको केन्द्रीय समितिको बैठकमा वरिष्ठ नेता सुदन किराँतीले नीतिगत र सांगठनिक सुधारका लागि २४ बुँदे प्र…
श्रम संस्कृति पार्टीका सांसद ध्रुव राईले प्रतिनिधि सभाको बैठकमा बोल्दै संकटको समयमा सबै राजनीतिक शक्तिहरू एकजुट हुनुपर्नेमा जोड दिएका छन्। उ…
50 headlines across publishers

विराटनगर । नेकपा एमालेका सचिव एवं कोशी इन्चार्ज शेरधन राईले पूर्वमन्त्री सुदन किराती एकथान मुख्यमन्त्रीको लोभले श्रम संस्कृति पार्टीमा लम्पसार भएर दौडिरहेको आरोप लगाएका छन् । सुनसरीमा आयोजित पार्टीको मिसन जागरण अभियानलााई सम्बोधन गर्दै नेता राईले राजनीतिक पृष्ठभूमि र कुनै राजनीतिक, वैचारिक, सैद्धान्तिक उद्देश्य र गन्तव्य नभएका मान्छेहरू हर्कको पार्टीमा लागेको टिप्पणी गरे । राईले […]

काठमाडौँ- श्रम संस्कृति पार्टीका कोशी प्रदेश अध्यक्ष प्रताप राईले कोशी प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा ९एमाले०का सचिव शेरधन राईलाई राजनीतिक रूपमा सामना गर्न चुनौती दिएका छन्। केही दिनअघि पूर्वमुख्य मन्त्री शेरधन राईले एक कार्यक्रममा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङको पक्षमा लागेका आदिवासी समुदायका मानिसहरूलाई लक्षित गर्दै ‘कम चेतना नभएका आदिवासीहरु हर्क साम्पाङको पछि लागेको अभिव्यक्ति […]
_deXJ0dT7vj.webp)
विराटनगर । पार्टीविरोधी गतिविधिमा संलग्न भएको आरोपमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) भोजपुरले रामप्रसादराई गाउँपालिकाका अध्यक्ष थामबहादुर राईसहित चार जनप्रतिनिधिलाई सातदिने स्पष्टीकरण सोधेको छ । रामप्रसादराई गाउँपालिकाका अध्यक्ष थामबहादुर राई, भोजपुर नगरपालिका–१ का वडाध्यक्ष जिरामणि राई, टेम्केमैयुङ

भोजपुर । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) भोजपुर जिल्ला कमिटीले सोधेको स्पष्टीकरणको जवाफ दिँदै रामप्रसादराई गाउँपालिकाका अध्यक्ष थामबहादुर राईले आफूमाथि लगाइएका आरोपहरू निराधार र पार्टी विधानविपरीत रहेको दाबी गरेका छन् । भदौ १४ मा सोधिएको ७ दिने स्पष्टीकरणको जवाफ दिँदै राईले नेतृत्वको कार्यशैली र प्रक्रियामाथि प्रश्न उठाएका छन् । जिल्ला कमिटीले अपनाएको स्पष्टीकरणको प्रक्रिया पार्टीको विधान […]

काठमाडौं– श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले आफ्नो दललाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पछिको बलियो राजनीतिक विकल्पका रूपमा हेरिन थालेको बताएका छन् । आइतबार बागमती प्रदेश सभाद्धारा आयोजित बृहत् पार्टी प्रवेश तथा हातेमालो कार्यक्रमलाई सम्बोधन गर्दै सांसद राईले देशमा वैकल्पिक राजनीतिक शक्तिको आवश्यकता बढ्दै गएको उल्लेख गर्दै आफ्नो दलप्रति जनताको आकर्षण बढिरहेको दाबी गरे । […]

काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद धुर्वराज राईले आफ्नो पार्टीलाई रास्वपाको बलियो विकल्पको रूपमा स्वीकार्न थालिसकेको बताएका छन् । आइतबार बागमती प्रदेश समितिद्वारा आयोजित पार्टी प्रवेश तथा हातेमालो कार्यक्रममा सम्बोधन गर्दै सांसद राईले देशमा वैकल्पिक राजनीतिक शक्तिको आवश्यकता बढ्दै गएको उल्लेख गरे । राजनीतिक विश्लेषक साथै जनतामा समेत श्रम संस्कृति पार्टीप्रति आकर्षण बढिरहेको उनको दाबी […]
‘अहिले त श्रम संस्कृति पार्टी भनेको रास्वपाको विकल्प भनेर सम्पूर्ण राजनीतिक विश्लेषक, जनताहरू र राजनीतिक दलहरूले पनि स्वीकारिरहेको छ,’ उनले भने ।

विराटनगर । श्रम संस्कृति पार्टीकाे बाढीपीडित राहत संकलन समितिको कोषमा हालसम्म ६ लाख ४९ हजार ८ सय ६३ रुपैयाँ संकलन भएको छ। पार्टीका प्रदेश अध्यक्ष प्रताप राईका अनुसार प्रदेश सदस्य तथा अन्य शुभेच्छुकहरूबाट उक्त रकम संकलन
भोजपुर- श्रम संस्कृति पार्टी कोशी प्रदेशले बाढीपीडित राहत संकलन समितिको कोषमा हालसम्म ६ लाख ४९ हजार ८ सय ६३ रुपैयाँ संकलन भएको छ। पार्टीका प्रदेश अध्यक्ष प्रताप राईका अनुसार प्रदेश सदस्य तथा अन्य शुभेच्छुकहरूबाट उक्त रकम संकलन भएको हो। विपद्बाट प्रभावित नागरिकलाई राहत उपलब्ध गराउने उद्देश्यले पार्टीले राहत संकलन अभियान सञ्चालन गरेको जनाएको छ। संकलित […]
हर्क साम्पाङको नेतृत्वको श्रम संस्कृति पार्टीको पहिलो बैठकमा वरिष्ठ नेता सुदन किराँतीले नीतिगत तथा सांगठनिक सुधारका २४ वटा प्रस्तावहरू अघि सारेका छन् । सुनसरीको धरानमा बसेको पार्टीको केन्द्रीय समितिको बैठकमा किराँतीले पार्टीलाई केवल व्यक्ति केन्द्रित नभई विधि र विधानमा आधारित ‘मोडल’ पार्टी बनाउने उद्देश्यका साथ आफ्ना फरक प्रस्तावहरू पेस गरेका हुन्।पूर्वमाओवादी नेता तथा मन्त्रीसमेत रहेका किराँती साम्पाङ नेतृत्वको पार्टीमा समाहित भएका थिए । किराँतीले पार्टी सञ्चालनका लागि लोकतान्त

इटहरी : श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किरातीले पार्टीलाई व्यवस्थित र संस्थागत बनाउन २४ बुँदे प्रस्ताव पेस गरेका छन्। बुधबार बसेको पार्टीको केन्द्रीय समिति बैठकमा पहिलोपटक सहभागी भएका किरातीले विधान निर्माण, आर्थिक पारदर्शिता, संगठन सुदृढीकरण,

विराटनगर । हर्क साम्पाङको नेतृत्वमा रहेको श्रम संस्कृति पार्टीलाई व्यवस्थित र संस्थागत बनाउन भन्दै वरिष्ठ नेता सुदन किराँतीले नीतिगत तथा साङ्गठनिक सुधारका २४ वटा प्रस्तावहरू अघि सारेका छन् । सुनसरीको धरानमा जारी पार्टीको केन्द्रीय समितिको

श्रम संस्कृति पार्टीको केन्द्रीय कमिटी बैठकमा वरिष्ठ नेता सुदन किरातीले २४ बुँदे प्रस्ताव पेस गरेका छन् ।

काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद ध्रुव राईले सङ्कटको बेलामा एकअर्काबीच आरोप प्रत्यारोप गर्न नहुने बताएका छन्। प्रतिनिधि सभाको बैठकमा सङ्कटमा सबै एकजुट हुनुर्ने बताए। उनले भने, ‘यो सङ्कटमा सरकारलाई हाम्रो साथ छ। सरकारसँग असहमति हुन सक्छ, आलोचना हुन सक्छ तर विपत्तिमा राज्य कमजोर बनाउने पक्षमा हामी छैनौँ। हामी राज्यसँग काँधमा काँध मिलाएर, हातमा हात […]

काठमाडौं- श्रम संस्कृति पार्टीका सांसद धुर्व राईले विपद्का बेला सबै राजनीतिक शक्ति एक ठाउँमा उभिनुपर्ने बताएका छन्। उनले आफ्नो पार्टी संकटको यस घडीमा सरकारसँगै रहेको जनाउँदै आवश्यक जनपरिचालनका लागि तयार रहेको बताएका हुन्। सांसद राईले संकटको समयमा एकताबद्ध भएर काम गर्नु नै सबैभन्दा महत्वपूर्ण कुरा भएको बताए। सरकारले राहत, उद्धार तथा पुनर्स्थापनाको कामलाई तीव्रता दिनुपर्नेमा उनले […]
१७ भदाै, विराटनगर । श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किराती श्रम संस्कृति पार्टीको टिसर्ट लगाएर केन्द्रीय समितिको बैठकमा पुगेका छन् । मंगलबारदेखि धरानमा जारी पहिलो दिनको बैठकमा किराती पक्षलाई बोलाइएको थिएन् । बुधबार बोलाएपछि पार्टीको टिसर्ट लगाएर पुगेका हुन् । केन्द्रीय समिति बैठक अघि हर्क साम्पाङले केन्द्रीय समिति सदस्यलाई पार्टीको टिसर्ट लगाएर आउनू भनेका […]
किराँती निकट एक नेताका अनुसार चार महिनाअघि भएको पार्टी एकता यसअघि नै अनुमोदन हुनुपर्ने किराँती समूहको अडान थियो।
१७ भदौ, विराटनगर । श्रम संस्कृति पार्टीमा दुई जना सचिव थपिएका छन् । मंगलबार बसेको पार्टी केन्द्रीय समिति बैठकले शान्ति पाख्रिन र प्रसाद राईलाई सचिव मनोनीत गरेको हो । मंगलबार दुई सचिव मनोनीत गर्दा वरिष्ठ नेता सुदन किराती पक्ष भने सहभागी भएको थिएन । किराँती पक्षलाई बैठकमा नबोलाएर दुई सचिव मनोनीत गरिएको हो । श्रम […]
काठमाडौँ- श्रम संस्कृति पार्टीको केन्द्रीय समिति बैठक मंगलबारदेखि धरानमा बसिरहेको छ। मंगलबारको बैठकमा वरिष्ठ नेता सुदन किराती समूहलाई प्रवेश नदिएको भन्ने कुरा एकदमै चर्चित बन्यो। किराती समूहका नेताहरूलाई बैठकमा नबोलाइएको र बैठक स्थल गएकालाई पनि प्रवेश नदिएको नेताहरूले गरे। तर आज भने बैठकमा उपस्थित हुन किराती समूहलाई अनुरोध गरिएको छ। किरातीले यसलाई सकारात्मक रुपमा लिँदै […]

विराटनगर । श्रम संस्कृति पार्टी केन्द्रीय सचिवमा २ जना मनोनीत भएका छन् । केन्द्रीय कमिटीको आज बसेको बैठकले केन्द्रीय सदस्य शान्ति पाख्रिन र केन्द्रीय सदस्य प्रसाद राईलाई सचिवमा मनोनीत गरेको हो । आजको बैठकमा वरिष्ठ नेता सुदन किराँती समूहलाई नबोलाई २ जना सचिवमा मनोनीत गरिएको हो । ४ महिना अघि किराँती वरिष्ठ नेताको रूपमा हर्क […]

विराटनगर । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले रसुवामा आएको बाढीका पीडितहरुको लागि १५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । सुनसरीको धरानमा बसेको केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री राहत कोषमा पार्टी कोषबाट १५ लाख रुपैयाँ

श्रम संस्कृति पार्टीको आज बसेको बैठकले पूर्वमन्त्री सुदन किरातीलाई औपचारिक रुपमा भोलि स्वागत गर्ने निर्णय गरेको छ ।
१६ भदौ, विराटनगर । श्रम संस्कृति पार्टीको केन्द्रीय कमिटी बैठक धरानस्थित होटल गोर्खामा आज र भोलि बस्दैछ । बैठकमा चार महिनाअघि मात्रै प्रवेश गरेका नेता सुदन किरातीको समूहलाई निम्तो नआएको गुनासो उनीहरूले छ । बैठकमा बोलावट नभएपछि किराती आफ्ना समूहका नेताहरूसँग आन्तरिक छलफलमा रहेको उनका सहयोगी नवीन मास्केले जानकारी दिए । ‘पार्टी बैठकमा त बोलाइएको […]

विराटनगर । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीको केन्द्रीय समिति बैठक सुनसरीको धरानस्थित होटल गोर्खामा बसिरहेको छ । पूर्वमन्त्री सुदन किराँती समूहसँग पार्टी एकता भएको चार महिनापछि पहिलोपटक बस्न लागेको केन्द्रीय समिति बैठकमा किराँती पक्ष भने

श्रम संस्कृति पार्टीको केन्द्रीय कमिटी बैठक धरानमा सुरू भएको छ । बैठकमा सुदन किराती समूहलाई भने प्रवेश निषेध गरिएको छ ।

काठमाडौं । श्रम संस्कृति पार्टीसँग पूर्वमाओवादी नेता सुदन किरातीले गरेको एकता चार महिनामै संकटमा परेको छ । आजबाट सुरू भएको श्रम संस्कृतिको केन्द्रीय समिति बैठकमा किराती समूहलाई नबोलाइएपछि आन्तरिक खटपट सतहमा आएको हो । श्रम संस्कृति पार्टीबाट कोशी प्रदेशको भावी मुख्यमन्त्रीका रूपमा स्वयं हर्क साम्पाङले किराँतीको प्रचार गरेका थिए । तर, साम्पाङको कार्यशैलीका कारण भावनात्मक […]

हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीको केन्द्रीय कमिटी बैठक आज धरानको होटल गोर्खामा बस्दैछ । पूर्वमन्त्री सुदन किराती समूहसँग पार्टी एकता भएको चार महिनापछि पहिलोपटक बस्न लागेको बैठकमा किराती समूहलाई भने बोलाइएको छैन ।

श्रम संस्कृति पार्टीले बाढी पीडितको सहयोगका लागि राहत कोषमा १५ लाख सहयोग गर्ने भएको छ । आज अध्यक्ष हर्क साम्पाङले सामाजिक सञ्जालमार्फत कोषमा १५ लाख रुपैयाँ जम्मा गर्ने घोषणा गरेका हुन् । साम्पाङले लेखेका छन्, ‘हाम्रो कलिलो

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले बाढीपीडित कोषमा १५ लाख रुपैयाँ जम्मा गर्ने घोषणा गरेका छन् ।

काठमाडौँ– श्रम संस्कृति पार्टीले नेपाल सरकारका पूर्वसचिव भीमप्रसाद उपाध्यायले आफ्नो फेसबुकमार्फत पार्टीको बैंक खातासँग सम्बन्धित क्युआर कोड तोडमोड गरी बदनाम गरेको आरोप लगाएको छ । श्रम संस्कृतिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका नाममा पार्टीले रकम संकलन गरिरहेको भन्ने भ्रमपूर्ण सूचना सम्प्रेषण गरेको उपाध्यायमाथि आरोप लगाइएको हो । पार्टीका महासचिव आरेन राईले विज्ञप्ति जारी गर्दै उपाध्यायले […]

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले पूर्वसचिव भीम उपाध्यायमाथि आफ्नो पार्टीलाई बदनाम गराउन लागिपरेको आरोप लगाएका छन् । उपाध्यायले नै प्रधानमन्त्री राहक कोषको क्यूआर एडिट गरेर श्रम संस्कृतिको राखेको उनको दावी छ । फेसबुकमा एउटा भिडिओ पोस्ट गर्दै साम्पाङ उपाध्यायमाथि खनिएका छन् । उपाध्यायलाई ढेडुमुखे भन्दै उनलाई बहिष्कार र तिरस्कार गर्न आफ्ना समर्थकलाई […]

Kathmandu. Shram Sanskriti Party leader Dhruvaraj Rai has stated that all political parties and the government have become united to...

गाइघाट । श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किरातीले एमालेका युवा नेता सुहाङ नेम्वाङलाई पार्टीमा भित्र्याएर कोशी प्रदेशको मुख्यमन्त्री बनाउनु पर्ने प्रस्ताव अघि सारेका छन् । उदयपुरको त्रियुगामा आयोजित पार्टीको प्रशिक्षण कार्यक्रमको समापन समारोहमा बोल्दै उनले पार्टीको अध्यक्ष र वरिष्ठ नेता राई भएको भन्दै अर्को व्यक्ति अघि सार्नुपर्ने बताएका हुन् । उनले भने, ‘हाम्रो श्रम […]

गाईघाट । श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किरातीले नेकपा एमालेका युवा नेता तथा सांसद सुहाङ नेम्बाङलाई आफ्नो पार्टीमा भित्र्याएर कोशी प्रदेशको मुख्यमन्त्री बनाउनुपर्ने प्रस्ताव अघि सारेका छन् । उदयपुरको गाईघाटमा त्रियुगा नगरपालिकाद्वारा आयोजित श्रम संस्कृति पार्टीको
काठमाडौँ- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रभावित क्षेत्रका नागरिकको उद्धार र राहतमा एकजुट हुन अपिल गरेका छन्। बुधबार प्रतिनिधिसभा बैठकमा अध्यक्ष साम्पाङले विपद्को घडीमा सत्तापक्ष वा प्रतिपक्ष नभनी सम्पूर्ण देश ‘एक टिम, एक राष्ट्र’ बनेर एकजुट हुन अपिल गरेका हुन्। उनले नदी प्रणाली चीन, नेपाल हुँदै भारतसम्म जोडिने भएकाले पूर्वसूचना तथा आधिकारिक जानकारी आदानप्रदान […]

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रभावित क्षेत्रका नागरिकको उद्धार र राहतमा एकजुट हुन अपिल गरेका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा अध्यक्ष साम्पाङले विपद्को घडीमा सत्तापक्ष वा प्रतिपक्ष नभनी सम्पूर्ण देश ‘एक टिम, एक राष्ट्र’ बनेर एकजुट हुन अपिल गरेका छन् । उनले नदी प्रणाली चीन, नेपाल हुँदै भारतसम्म जोडिने भएकाले पूर्व सूचना तथा […]

Kathmandu. Shram Sanskriti Party Chairman Harkaraj Rai has said that the government should make a plan different from the traditional...

काठमाडौं- श्रम संस्कृति पार्टीका नेता सुदन किरातीले काठमाडौं महानगरपालिकाका पूर्वप्रमुख बालेन्द्र शाहप्रति कटाक्ष गर्दै जनताले उनलाई देशको ‘चाबी’ दिए पनि ड्राइभर भने ‘एम्बुलेन्सको’ परेको टिप्पणी गरेका छन्। इलामको बिब्ल्याटेमा आयोजित श्रम संस्कृति पार्टीको ‘जनहातेमालो’ कार्यक्रममा मंगलबार बोल्दै किरातीले आगामी प्रदेश तथा स्थानीय तह निर्वाचनमा भने आफ्नो पार्टीले ‘गाडीको चाबी’ लिनुपर्ने बताए। उनले भने, ‘जनताले बालेनलाई […]

श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किरातीले प्रधानमन्त्री बालेन्द्र शाहको कार्यशैलीमाथि कटाक्ष गर्दै उनलाई ट्राफिक नियम नमान्ने एम्बुलेन्स चालकसँग तुलना गरेका छन्।...

इलाम । श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किरातीले प्रधानमन्त्री वालेन्द्र शाहलाई जनताले देशकै चाबी दिए पनि देश राम्रोसँग चलाउन नसकेको बताएका छन् । इलामको बिप्लेटेमा आयोजित पार्टीको ‘जनहातेमालो’ कार्यक्रममा बोल्दै उनले भने, ‘जनताले बालेनलाई देशकै चाबी दिए । तर, ड्राइभर चाहिँ एम्बुलेन्सको परेछ ।’ उनले थपे, ‘ट्राफिक लाइट पनि नहेर्ने, अर्काको लेन पनि मिच्ने, […]
_KQBmwB8jqt.webp)
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाह मुस्ताङ गएको विषयमा प्रश्न उठाएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा विशेष समयमा बोल्दै अध्यक्ष साम्पाङले प्रधानमन्त्री पदको निजी जीवन नहुने भन्दै मुस्ताङ गएको

KATHMANDU: Shram Sanskriti Party Chair Harkaraj Sampang has questioned whether Nepal’s laws are weak or the people responsible for enforcing them are incapable. Speaking during the special session of the House of Representatives on Monday, Sampang questioned the effectiveness of Nepal’s legal system. “Is our country’s law weak, or are the people enforcing the law?” […]
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन शाहको हालै भएको मुस्ताङ भ्रमणबारे जानकारी माग गरेका छन्।

काठमाडौं- श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् संसदीय दलका नेता हर्क साम्पाङले प्रधानमन्त्री बालेन शाहको मुस्ताङ भ्रमणबारे संसद्मा प्रश्न उठाएका छन्। सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्रधानमन्त्री पदको निजी जीवन नहुने पनि उल्लेख गरे। प्रधानमन्त्री शाह एक्लै नभएर सरकारी गाडी र सेना लिएर मुस्ताङ गएको उनले बताए । ‘उहाँ मन्त्रिपरिषद्, संसदलाई सूचना नदिई जानुभएको ? के […]

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री पदको निजी जीवन नहुने बताएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रधानमन्त्री बालेन शाहको मुस्ताङ भ्रमणबारे प्रश्न उठाए। उनले भने, ‘प्रधानमन्त्री आफ्नो निजी भ्रमणमा उता जानुभयो रे भन्ने बारेमा कुरा आएको छ। प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन। यो कुरा एका राख्नुपर्छ। प्रधानमन्त्री एक्लै जानुभएको होइन। उहाँले […]
८ भदौ, काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) ले प्रधानमन्त्री पदको निजी जीवन नहुने बताएका छन् । ‘प्रधानमन्त्रीज्यू आफ्नो निजी भ्रमणमा मुस्ताङ जानुभयो रे भन्ने कुरा आएको छ । प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन । यो कुरा हेक्का राख्नुपर्छ’ साम्पाङले प्रतिनिधिसभाको बैठकमा भने । प्रधानमन्त्री एक्लै नभएको र सरकारी सुरक्षा […]

श्रम संस्कृति पार्टीका संसदीय दलका नेता हर्क साम्पाङले प्रधानमन्त्री किन मुस्ताङ गएको भनी प्रश्न गरेका छन्।...
काठमाडौँ ।श्रम संस्कृति पार्टीकी सांसद अम्बिकादेवी संग्रौलाले सरकारको चालु आर्थिक वर्षको बजेटको असफलता पहिलो महिनादेखि नै देखिन थालेको टिप्पणी गरेकी छिन् । प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै उनले यस्तो टिप्पणी गरेकी हुन् । सांसद सङ्ग्रौलाले बैंकिङ प्रणालीमा पर्याप्त तरलता हुँदाहुँदै पनि व्यवसायीहरू ऋण लिएर लगानी गर्न इच्छुक नदेखिनु सरकारको आर्थिक नीतिप्रति अविश्वास भएको संकेत भएकोContinue reading "‘पूँजी बजारमा ६ खर्ब रुपैयाँ डुब्यो, अर्थमन्त्री चिठ्ठा खेलाउनमा व्यस्त’ -सांसद संग्रौला"

Kathmandu. Chairman of Shram Sanskriti Party and MP Harkaraj Rai (Hark Sampang) has attacked the helplessness of Nepal's legal system...

काठमाडौँ । श्रम संस्कृति पार्टीकी सांसद अम्बिकादेवी सङ्ग्रौलाले सरकारको चालु आर्थिक वर्षको बजेटको असफलता पहिलो महिनादेखि नै देखिन थालेको टिप्पणी गरेकी छन्। प्रतिनिधि सभाको सोमबार बसेको बैठकमा बोल्दै सांसद सङ्ग्रौलाले बैंकिङ प्रणालीमा पर्याप्त तरलता हुँदाहुँदै पनि