
मुस्कानभित्र लुकेको पीडा खोज्दै ‘डोपामिन’मानसिक स्वास्थ्य र मानवीय संवेदनाको कथा सार्वजनिक
काठमाडौं ।मानिस हाँसिरहेको देखिन्छ, तर भित्रभित्रै ऊ कति पीडामा बाँचिरहेको छ भन्ने आधुनिक जीवनको अदृश्य यथार्थलाई कथाको केन्द्रमा राख्दै वरिष्ठ पत्रकार तथा साहित्यकार लक्ष्मण अधिकारीको नयाँ कथा संग्रह ‘डोपामिन ः खुसी र प्रेरणा’ सोमबार सार्वजनिक गरिएको छ ।कामना न्यूज पब्लिकेसन्स्को परिसरमा आयोजित समारोहमा विमोचित २६ कथाको यस संग्रहले मानसिक स्वास्थ्य, मानवीय संवेदना, सामाजिक विभेद, प्रेम, […]


