Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 4d agolast: 4d ago

विराट अनुपमको ‘पहिलो आमनिर्वाचन २०१५’ लाई साहित्य पोस्ट गैरआख्यान पुरस्कार

पत्रकार तथा लेखक विराट अनुपमको अनुसन्धानात्मक कृति ‘पहिलो आमनिर्वाचन २०१५’ ले ‘साहित्य पोस्ट गैरआख्यान पुरस्कार २०८२’ प्राप्त गरेको छ। सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रममा ५० हजार रुपैयाँ राशिको उक्त पुरस्कार प्रदान गरिएको हो। वि.सं. २०८२ मा प्रकाशित २४ गैरआख्यान कृतिहरूमध्येबाट विभिन्न चरणको छनोटपश्चात् अनुपमको पुस्तक उत्कृष्ट घोषित भएको हो।

TopicsKathmandu
2 publishers · 2 headlines · developing over 34 min
Broke firstPradesh Khabar logoPradesh Khabar

पत्रकार अनुपमलाई 'साहित्यपोस्ट गैरआख्यान पुरस्कार'

विराटनगर : पत्रकार तथा लेखक विराट अनुपम साहित्यपोस्ट गैरआख्यान पुरस्कार–२०८२ बाट पुरस्कृत भएका छन्। साहित्यपोस्टले हरेक वर्ष विभिन्न विधाका उत्कृष्ट कृतिलाई प्रदान गर्दै आएको पुरस्कारअन्तर्गत यस वर्ष अनुपमको अनुसन्धानात्मक कृति ‘पहिलो आमनिर्वाचन २०१५’ गैरआख्यानतर्फ उत्कृष्ट घोषित भएको

archives2 publishers
Coverage

1 more headline since

  1. विराट अनुपमको ‘पहिलो आमनिर्वाचन २०१५’ले पायो साहित्य पोस्ट गैरआख्यान पुरस्कार

    काठमाडौं । पत्रकार, अनुवादक तथा लेखक विराट अनुपमको पहिलो पुस्तक ‘पहिलो आमनिर्वाचन २०१५’ले साहित्य पोस्ट गैरआख्यान पुरस्कार २०८२ पाएको छ । २०८२ सालमा प्रकाशन भएका गैरआख्यानका २४ कृतिबाट क्रमशः शीर्ष ११, ५ र अन्तिम ३ गरेर पुस्तक छान्दा अनुपमले आमनिर्वाचनको पुस्तकले पुरस्कार पाएको हो । ५० हजार राशिको पुरस्कार सोमबार काठमाडौँमा भएको कार्यक्रममा मदन पुरस्कार विजेता […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.