
एजुकेशन कन्सल्टेन्सीका लागि सरकारका १२ शर्त- आफ्नै भवन हुनुपर्ने, दमकल र एम्बुलेन्स पुग्नुपर्ने
काठमाडौं । शिक्षा मन्त्रालयले शैक्षिक परामर्श संस्था (एजुकेशन कन्सल्टेन्सी) सञ्चालनका लागि अप्ठेरा शर्त अगाडि सारेको भन्दै व्यवसायी आक्रोशित छन् । मन्त्रालयले मस्यौदा गरेको एजुकेशन कन्सल्टेन्सी सञ्चालनसम्बन्धी नियमावलीमा ‘नियम १२ को उपनियम १ सँग सम्बन्धित’ भन्दै १३ किसिमका शर्त अगाडि सारेको छ । त्यसमा सम्बन्धित संस्थाको आफ्नै भुकम्प प्रतिरोधी भवन हुनुपर्ने, त्यहाँ दमकल र एम्बुलेन्स पुग्नुपर्नेजस्ता […]
