
रास्कोटमा खाद्यान्न अभाव नहुने
मान्म– रास्कोट नगरपालिकाले वर्षामा खाद्यान्न मौज्दात राख्ने भएको छ । वर्षायाममा हुनसक्ने खाद्यान्न अभावलाई ध्यान दिँदै नगरपालिकाको खाद्य डिपोमा खाद्यान्न मौज्दात राख्ने भएको हो । वर्षायामलाई पुग्ने गरी खाद्यान्नको मौज्दात, भण्डारण अवस्था, वितरण प्रक्रिया, गुणस्तर तथा सर्वसाधारणलाई सहज रूपमा खाद्यान्न उपलब्ध गराउने गरी नगरपालिकाले काम गरिरहेको नगरपालिका प्रमुख धर्मराज शाहीले बताए । ‘वर्षायाममा बाढी पहिराका कारणले […]
