
पाँचथरमा अटो दुर्घटना हुँदा चालकसहित ६ जना घाइते
पाँचथर । पाँचथरको फिदिम नगरपालिका–४ माझीटारस्थित पुष्पलाल (मध्यपहाडी) लोकमार्गमा आइतबार अटो दुर्घटना हुँदा चालकसहित ६ जना घाइते भएका छन्। प्रहरीका अनुसार दिउँसो करिब १२:०० बजे जोरसालबाट माझीटारतर्फ जाँदै गरेको प्रदेश १–०३–००१ स ०१११ नम्बरको अटो अनियन्त्रित
