Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 1d agolast: 14h ago

जापानमा हुने २०औं एसियाली खेलकुदमा नेपालबाट १४० खेलाडी सहभागी हुने

जापानको आइची-नागोयामा आयोजना हुने २०औं एसियाली खेलकुद (एसियाड) मा नेपालले २३ वटा खेलमा सहभागिता जनाउने भएको छ। राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव रामचरित्र मेहताका अनुसार प्रतियोगितामा करिब १४० नेपाली खेलाडीहरू सहभागी हुनेछन्। नेपाल खेलकुद पत्रकार मञ्चद्वारा आयोजित कार्यक्रममा खेलकुद पदाधिकारीहरूले यस पटकको सहभागिता विवादरहित हुने र खेलाडीहरूले ढुक्क भएर खेल्ने वातावरण बनाउने प्रतिबद्धता व्यक्त गरे।

TopicsJapan
2 publishers · 3 headlines · 1 in 24h · developing over 20 hours
Broke firstOnlineKhabar logoOnlineKhabar

एसियन गेम्समा २३ खेल र करिब १४० खेलाडी सहभागी हुने : सदस्य सचिव मेहता

१८ असार, काठमाडौं । जापानमा आयोजना हुने २०औं एसियन गेम्समा नेपालले २३ खेलमा सहभागिता जनाउने भएको छ । प्रतियोगितामा करिब १४० नेपाली खेलाडी सहभागी हुने राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रामचरित्र मेहताले जानकारी दिए । विश्व खेलकुद पत्रकार दिवस २०२६ को अवसरमा नेपाल खेलकुद पत्रकार मञ्चले बिहीबार आयोजना गरेको ‘रोड टु आइची–नागोया २०२६’ कार्यक्रममा […]

Coverage

2 more headlines since

first · 1d agolatest · 14h ago
  1. जापानमा हुने एसियाडमा नेपालको २३ खेलमा सहभागिता

    काठमाडौं । जापानमा हुने २० औं एसियाली खेलकुद (एसियाड) मा नेपालले २३ खेलमा सहभागिता जनाउने पक्का भएको छ ।नेपाल इन एसियन गेम्स अन्तरक्रियामा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव राम चरित्र मेहताले २३ खेलको सहभागिता रहने जानकारी दिएका हुन् । विश्व खेलकुद पत्रकार दिवसको अवसरमा नेपाल खेलकुद पत्रकार मन्चले सो अन्तरक्रिया आयोजना गरेको थियो […]

  2. एसियाड सहभागिता विवादरहित हुने घोषणा, २३ खेल सहभागि हुने

    १८ असार, काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रामचरित्र मेहता र नेपाल ओलम्पिक कमिटी (एनओसी)का अध्यक्ष जीवनराम श्रेष्ठ दुवैले २०औं एसियन गेम्स (एसियाड) सहभागिता विवादरहित हुने र नेपाली खेलाडीहरुले विना दबाब खेल्ने बताएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेफ) ले बिहीबार विश्व खेलकुद पत्रकार दिवसको अवसरमा आयोजना गरेको संवाद कार्यक्रम ‘नेपाल इन […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.