Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 2d agolast: 13h ago

महँगी भत्ता नपाएको भन्दै प्रेस काउन्सिलका कर्मचारी आन्दोलित, मुख्य अधिकृत कार्यकक्षमै थुनिए

प्रेस काउन्सिल नेपालका कर्मचारीहरूले विगत ६ महिनादेखि महँगी भत्ता नपाएको भन्दै काठमाडौंमा आन्दोलन सुरु गरेका छन्। आन्दोलनका क्रममा कर्मचारीहरूले मुख्य अधिकृत झवीन्द्र भुसाल कार्यकक्षमै रहेको अवस्थामा मूलढोका बन्द गरिदिएका थिए। गत माघदेखि भत्ता नपाएको गुनासो गर्ने २२ जना स्थायी कर्मचारीसँगै विभेद भएको भन्दै करारका कर्मचारीहरूले पनि असन्तुष्टि जनाएका छन्।

TopicsKathmandu
2 publishers · 2 headlines · 1 in 24h · developing over 1d 1h
Broke firstOnlineKhabar logoOnlineKhabar

मुख्य अधिकृतलाई कार्यकक्षमा थुनेर आन्दोलनमा प्रेस काउन्सिलका कर्मचारी

१८ असार, काठमाडौं । मुख्य अधिकृतलाई कार्यकक्षमा थुनेर आन्दोलनमा प्रेस काउन्सिलका कर्मचारी आन्दोलनमा उत्रिएका छन् । महंगी भत्ता नपाएको भन्दै काउन्सिलमा स्थायी कर्मचारी आन्दोलनमा उत्रिएका हुन् । काृनिसलको मुख्य अधिकृत झबिन्द्र भुसाल हुन् । उनी कार्यकक्षमा रहेका बेला अन्य कर्मचारीहरूले ढोका लागइदिएर बाहिर बसेका हुन् । कर्मचारीहरूका बीचमा विभेद भएको भन्दै करार कर्मचारी समेत असन्तुष्ट रहेका […]

Coverage

1 more headline since

  1. मूलढोका बन्द गरेर आन्दोलनमा प्रेस काउन्सिलका कर्मचारी

    काठमाडौं । ६ महिनादेखि महँगी भत्ता नपाएको भन्दै प्रेस काउन्सिलका कर्मचारीले आज पनि आन्दोलन गरेका छन् । हिजोमात्र उनीहरूले मुख्य अधिकृत झवीन्द्र भुसाल कार्यकक्षमै रहँदा ढोका लागाइदिएर बाहिर बसेका थिए । काउन्सिलमा २२ जना स्थायी कर्मचारी छन् । गत माघदेखि महँगी भत्ता नपाएको उनीहरूको गुनासो छ । आफूहरूलाई विभेद गरेको भन्दै करारका कर्मचारी पनि असन्तुष्ट […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.