Skip to content
kchakhabarehकेखबर
StoryNE onlyHotfirst: 15h agolast: 11h ago

भोजपुरको तामुटारमा पक्की पुल निर्माण सम्पन्न

भोजपुरको उत्तरी क्षेत्रमा पर्ने षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकालाई जोड्ने तामुटारमा पक्की पुल निर्माण सम्पन्न भएको छ। कोशी प्रदेश सरकार अन्तर्गतको पूर्वाधार विकास कार्यालय भोजपुरको ६ करोड ३३ लाख रुपैयाँ लागतमा यो पुल निर्माण गरिएको हो। पुल बनेसँगै वर्षायाममा खोलामा बाढी आउँदा आवतजावत ठप्प हुने समस्याबाट स्थानीयले मुक्ति पाएका छन्।

5 publishers · 5 headlines · 5 in 24h · developing over 3 hours
Broke firstGorkhapatra Online logoGorkhapatra Online

तामुटारमा पक्की पुल निर्माण

भोजपुर, असार १९ गते । भोजपुरको उत्तरी क्षेत्रमा पर्ने षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकालाई जोड्ने तामुटारमा पक्की पुल निर्माण सम्पन्न भएपछि स्थानीयलाई सहज भएको छ । कोशी प...

news5 publishers
Coverage

4 more headlines since

first · 15h agolatest · 11h ago
  1. तामुटारमा पक्की पुल निर्माण

    भोजपुर । भोजपुरको उत्तरी क्षेत्रमा पर्ने षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकालाई जोड्ने तामुटार पक्की पुल निर्माण सम्पन्न भएपछि स्थानीयलाई सहजता भएको छ । कोशी प्रदेश सरकार अन्तर्गत पूर्वाधार विकास कार्यालय भोजपुरको रु छ करोड ३३ लाख ५२ हजार ५२६ लागतमा यहाँ पक्की पुल निर्माण सम्पन्न भएको हो । पक्की पुल नहुँदा खोला बढ्दा आवतजावत पूर्ण […] The post तामुटारमा पक्की पुल निर्माण appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

  2. भोजपुरको तामुटारमा पक्की पुल निर्माण

    भोजपुर : भोजपुरको उत्तरी क्षेत्रमा पर्ने षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकालाई जोड्ने तामुटारमा पक्की पुल निर्माण सम्पन्न भएपछि स्थानीयलाई सहज भएको छ । कोशी प्रदेश सरकार अन्तर्गत पूर्वाधार विकास कार्यालय भोजपुरको ६ करोड ३३ लाख लागतमा यहाँ

    Pradesh Khabar logoPradesh KhabarPrivatearchives5 publishers
  3. तामुटारमा पक्की पुल निर्माण

    भोजपुरको उत्तरी क्षेत्रमा पर्ने षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकालाई जोड्ने तामुटारमा पक्की पुल निर्माण सम्पन्न भएपछि स्थानीयलाई सहज भएको छ ।...

    Nagarik News logoNagarik NewsPrivatesocial-affairs5 publishers
  4. तामुटारमा पक्की पुल निर्माण

    भोजपुर– भोजपुरको उत्तरी क्षेत्रमा पर्ने षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकालाई जोड्ने तामुटारमा पक्की पुल निर्माण सम्पन्न भएपछि स्थानीयलाई सहज भएको छ । कोशी प्रदेश सरकार अन्तर्गत पूर्वाधार विकास कार्यालय भोजपुरको ६ करोड ३३ लाख लागतमा यहाँ पक्की पुल निर्माण सम्पन्न भएको हो । पक्की पुल नहुँदा बर्खामा खोलामा बाढी आउँदा आवतजावत पूर्ण रूपमा ठप्प हुने […]

    Khabarhub logoKhabarhubPrivate5 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.