Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 7h agolast: 4h ago

कमेडी च्याम्पियन सिजन ४ को होस्टमा नम्रता श्रेष्ठ नियुक्त

रियालिटी शो 'कमेडी च्याम्पियन' को चौथो सिजनका लागि पूर्व मिस नेपाल नम्रता श्रेष्ठ होस्टको रूपमा नियुक्त भएकी छन्। अघिल्ला तीन सिजन सञ्चालन गरेकी रीमा विश्वकर्मा सांसद बनेपछि उनको स्थानमा नम्रतालाई ल्याइएको हो। नम्रताले कमेडियन मेक्सम गौडेलसँग मिलेर यो सिजन सञ्चालन गर्नेछिन्।

2 publishers · 2 headlines · 2 in 24h · developing over 2 hours
Broke firstNepal Press logoNepal Press

रिमाको स्थानमा कमेडी च्याम्पियनमा भित्रिइन् पूर्वमिस नेपाल नम्रता श्रेष्ठ

काठमाडौं । रिमा विश्वकर्मा सांसद बनेपछि कमेडी च्याम्पियनको होस्टका रूपमा पूर्व मिस नेपाल नम्रता श्रेष्ठ भित्रिएकी छन् । अब कमेडी च्याम्पियन सिजन ४ मा रिमाको स्थान नम्रताले लिनेछिन् । अघिल्ला तीन सिजन रिमा होस्टको रूपमा रहेकी थिइन् । कमेडी च्याम्पियन स्रोतका अनुसार नम्रतासँग यस सिजनका लागि सम्झौता भएको हो । पहिलेदेखि नै एक-एक सिजनका लागि […]

Coverage

1 more headline since

  1. रीमा सांसद बनेपछि ‘कमेडी च्याम्पियन’ सिजन ४ को होस्टमा नम्रताको इन्ट्री

    टिभी शो ‘कमेडी च्याम्पियन’को चौंथो सिजनलाई पूर्वमिस नेपाल नम्रता श्रेष्ठ र कमेडियन मेक्सम गौडेलले होस्ट गर्ने भएका छन् । शुक्रबार नम्रतालाई होस्टको रुपमा सार्वजनिक गरिएको हो । यसअघि उनले कमेडी दरबार र लोकस्टार टिभी शो होस्ट गरिसकेकी छन् । यसअघिको तीन सिजनलाई होस्ट गरेकी रीमा विश्वकर्मा सांसद भएपछि उनको ठाउँमा नम्रताको इन्ट्री भएको हो । […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.