Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 5 Jullast: 5 Jul

गोरखामा मरुवा रोगको सङ्क्रमणका कारण चैते धान बालीमा क्षति

गोरखामा व्यावसायिक रूपमा लगाइएको चैते धानमा मरुवा रोगको सङ्क्रमण देखिएको छ। धानको बाला लाग्न नसकेपछि उत्पादन नहुने चिन्तामा स्थानीय किसानहरू रहेका छन्। गण्डकी प्रदेशको कृषि मन्त्रालयले पाइलट प्रोजेक्टका रूपमा सञ्चालन गरेको धान बालीमा यो समस्या देखिएको हो।

2 publishers · 2 headlines · developing over 2 hours
Broke firstRatopati logoRatopati

गोरखामा मरुवा सङ्क्रमणले चैते धानमा क्षति

गोरखा । गोरखामा व्यावसायिक रूपमा लगाइएको चैते धानमा मरुवा रोगको सङक्रमण देखिएको छ । मरुवा सङ्क्रमणले धानाका बाला लाग्न नसकेपछि उत्पदान नहुने चिन्तामा किसान छन् । गण्डकी प्रदेशको कृषि मन्त्रालयले पाइलट प्रोजेक्टका रुपमा सञ्चालन गरेको चैते

story2 publishers
Coverage

1 more headline since

  1. गोरखामा मरुवा सङ्क्रमणका कारण चैते धानमा क्षति

    गोरखा – गोरखामा व्यावसायिक रूपमा लगाइएको चैतेधानमा मरुवा रोगको सङक्रमण देखिएको छ । मरुवा सङ्क्रमणले धानाका बाला लाग्न नसकेपछि उत्पदान नहुने चिन्तामा किसान छन् । गण्डकी प्रदेशको कृषि मन्त्रालयले पाइलट प्रोजेक्टका रुपमा सञ्चालन गरेको चैते धानमा मरुवाका कारण बाला लाग्न नसकेको जिल्लास्थित कृषि विकास कार्यालयले जनाएको छ । कार्यालयका कृषिप्रसार अधिकृत विवेक पौडेलले मरुवाका कारण […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.