Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 5 Jullast: 7 Jul

निर्माण कार्यमा ढिलासुस्ती गर्ने ठेकेदारलाई कारबाही गर्ने मन्त्री सुनिल लम्सालको चेतावनी

भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालले निर्माण कार्यमा ढिलासुस्ती गर्ने निर्माण व्यवसायीहरूलाई कारबाहीको दायरामा ल्याइने बताउनुभएको छ। मंगलबार राष्ट्रिय सभाको बैठकमा मन्त्रालयगत बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उहाँले सो कुरा बताउनुभएको हो। सरकारको प्राथमिकता व्यवसायीलाई कालोसूचीमा राख्नुभन्दा पनि दबाब दिएर काम सम्पन्न गराउनु रहेको भए तापनि लापरबाही गर्नेमाथि कानुनअनुसार कारबाही हुने उहाँले स्पष्ट पार्नुभयो।

3 publishers · 4 headlines · developing over 1d 21h
Broke firstGorkhapatra Online logoGorkhapatra Online

जनताको काम नगर्नेमाथि कानुनअनुसार कारबाही हुन्छ: मन्त्री लम्साल

अमरराज नहर्कीतनहुँ, असार २१ गते । भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालले जनप्रतिनिधि वा पदाधिकारी जो–कोहीले जनताको काममा लापरबाही गरे कानुनअनुसार कारबाही हुने बताउनुभएक...

news4 publishers
Coverage

3 more headlines since

first · 5 Jullatest · 7 Jul
  1. ढिलासुस्ती गर्ने ठेकेदारलाई कारबाही हुन्छ : मन्त्री लम्साल

    काठमाडौँ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालले निर्माण कार्यमा ढिलासुस्ती गर्ने निर्माण व्यवसायीहरूलाई कारबाहीको दायरामा ल्याइने बताउनुभएको छ। मङ्गलवार राष्ट्रिय सभाको बैठकमा मन्त्रालयगत बजेटमाथि सांसदले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री लम्सालले उक्त कुरा बताउनुभएको हो । मन्त्री लम्सालले सरकारको प्राथमिकता व्यवसायीलाई कालोसूचीमा राख्नु वा ठेक्का रद्द गर्नुभन्दा पनि दबाब दिएर काम सम्पन्न गराउनु रहेको […]

  2. निर्माण कार्यमा ढिलासुस्ती गर्ने व्यवसायीलाई कारबाही गर्छौं : मन्त्री लम्साल

    २३ असार, काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले निर्माण कार्यमा ढिलासुस्ती गर्ने निर्माण व्यवसायीहरूलाई कारबाहीको दायरामा ल्याइने बताएका छन् । मंगलबार राष्ट्रिय सभाको बैठकमा मन्त्रालयगत बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री लम्सालले उक्त कुरा बताएका हुन् । मन्त्री लम्सालले सरकारको प्राथमिकता व्यवसायीलाई कालोसूचीमा राख्नु वा ठेक्का रद्ध गर्नुभन्दा पनि दबाब दिएर काम सम्पन्न गराउनु […]

  3. ढिलासुस्ती गर्ने ठेकेदारलाई कारबाही हुन्छ : मन्त्री लम्साल

    काठमाडौँ, असार २३ गते । भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालले निर्माण कार्यमा ढिलासुस्ती गर्ने निर्माण व्यवसायीहरूलाई कारबाहीको दायरामा ल्याइने बताउनुभएको छ ।मङ्गलवार...

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.