कोलकाता- विराटनगर कार्गो रेल सेवा सुरु
नेपाल भारत पारवहन सम्झौता अन्तर्गत तेस्रो मुलुकबाट आयात हुने माल सामानलाई भारतीय भूमि हुँदै नेपालको सीमानासम्म ढुवानी गर्ने प्रक्रियामा आजदेखि कोलकाता–विराटनगर रेल्वे कार्गो ढुवानी सेवा सुरु भएको छ ।
भारतको कोलकाता बन्दरगाहदेखि नेपालको विराटनगरसम्मको रेल कार्गो सेवा शुक्रबारदेखि औपचारिक रूपमा सुरु भएको छ। कोलकातास्थित नेपाली महावाणिज्यदूतावासको पहल र समन्वयमा सुरु भएको यो सेवाले तेस्रो मुलुकबाट हुने आयातलाई थप सहज र सस्तो बनाउने लक्ष्य राखेको छ। नेपाल-भारत पारवहन सम्झौता अन्तर्गत सञ्चालनमा आएको यस सेवाले मालसामानलाई भारतीय भूमि हुँदै सिधै नेपालको सीमासम्म पुर्याउनेछ।
नेपाल भारत पारवहन सम्झौता अन्तर्गत तेस्रो मुलुकबाट आयात हुने माल सामानलाई भारतीय भूमि हुँदै नेपालको सीमानासम्म ढुवानी गर्ने प्रक्रियामा आजदेखि कोलकाता–विराटनगर रेल्वे कार्गो ढुवानी सेवा सुरु भएको छ ।
4 more headlines since
नेपाल–भारत पारवहन सम्झौताअन्तर्गत कोलकाता बन्दरगाहबाट विराटनगरसम्म रेलमार्फत कार्गो ढुवानी सेवा शुक्रबारदेखि औपचारिक रूपमा सुरु भएको छ।कोलकातास्थित नेपाली महावाणिज्य दूतावासका अनुसार पहिलो चरणमा भारतीय कन्टेनर निगम लिमिटेड (कोनकर) को रेलमार्फत स्वस्तिक आयल इन्डस्ट्रिजका लागि तेस्रो मुलुकबाट आयात गरिएको कच्चा पदार्थ बोकेका ४० वटा ४० फिटका कन्टेनर विराटनगर पठाइएको छ।यो सेवा पूर्ण रूपमा सञ्चालनमा आएपछि एकै पटकमा ४५ वटासम्म ४० फिटका कन्टेनर सिधै विराटनगर पठाउन सकिनेछ। कोलकाताबाट छुटेको रेल करि
काठमाडौँ- नेपाल-भारत पारवहन सम्झौताअन्तर्गत तेस्रो मुलुकबाट आयात हुने मालसामानलाई भारतीय भूमि हुँदै नेपालको सिमानासम्म ढुवानी गर्ने प्रक्रियामा शुक्रबारदेखि कोलकाता–विराटनगर रेलवे कार्गो ढुवानी सुरु भएको छ।यो सम्झौताले तेस्रो मुलुकबाट हुने आयात तथा निर्यातका लागि भारतीय सडक मार्ग, रेल मार्ग र जल मार्गको प्रयोग गरी पारवहन गर्न पाउने व्यवस्था सुनिश्चित गरेको थियो। भारतको केन्द्रीय अप्रत्यक्ष कर तथा […]

कोलकाता–विराटनगर रेल कार्गो सेवा शुक्रबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ।
_eSGgZx8mpV.jpg)
विराटनगर । तेस्रो मुलुकबाट आयात हुने मालसामानको ढुवानीलाई थप सहज र सस्तो बनाउने उद्देश्यले भारतको कोलकाता बन्दरगाहदेखि नेपालको विराटनगरसम्म पहिलो पटक रेल कार्गो सेवाको शुभारम्भ भएको छ। नेपाली महावाणिज्यदूतावास कोलकाताको निरन्तर पहल र समन्वयमा श्रावण १
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
नेपाल सरकार र मिटरब्याज पीडित पक्षबीच शुक्रबार ९ बुँदे सहमति भएको छ। सहमतिसँगै जनकपुरबाट सुरु भई ९ दिनदेखि जारी 'पैद…
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंकलाई थप स्वायत्त, व्यावसायिक र प्रविधिमैत्री बनाउन 'नेपाल राष्ट्र…
नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा २० करोड ५० लाख रुपैयाँभन्दा बढी हिनामिना भएको निष्कर्ष निकाल्दै छानबिन…