Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 5 Jullast: 5 Jul

गृहमन्त्री र स्वास्थ्यमन्त्रीद्वारा बीपी प्रतिष्ठानको अनुगमन, अतिक्रमित संरचना हटाउन निर्देशन

गृहमन्त्री सुधन गुरुङ र स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले आइतबार धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गर्नुभएको छ। अनुगमनका क्रममा गृहमन्त्री गुरुङले प्रतिष्ठानको बेथिति अन्त्य गर्न र निर्वाणा कन्ट्री क्लबले ओगटेको अतिक्रमित जग्गा खाली गराउन निर्देशन दिनुभयो। सो अवसरमा स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन नयाँ एमआरआई मेसिन खरिद प्रक्रिया समेत अघि बढाइएको छ।

3 publishers · 3 headlines · developing over 1 hour
Broke firstOnlineKhabar logoOnlineKhabar

निर्वाणा कन्ट्रीका विषयमा गृहमन्त्रीको चासो, अतिक्रमित संरचना हटाउन निर्देशन

२१ असार, विराटनगर । गृहमन्त्री सुधन गुरुङको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको अतिक्रमण हटाउन निर्देशन दिएका छन् । आइतबार स्वास्थ्य मन्त्री निशा मेहतासँगै अस्पताल पुगेका गृहमन्त्री गुरुङले करिब २ घण्टाको छलफल गरेका थिए । छलफलपछि प्रतिष्ठानको अतिक्रमण रहेको संरचना हटाउन निर्देशन दिएका हुन् । प्रतिष्ठान परिसरमा रहेको १० वटा आलिसान भवन निर्वाणा कन्ट्री क्लबले […]

Coverage

2 more headlines since

first · 5 Jullatest · 5 Jul
  1. गृहमन्त्री र स्वास्थ्यमन्त्रीद्वारा बीपी प्रतिष्ठानको अनुगमन

    निशा राई धरान, असार २१ गते । गृहमन्त्री सुदन गुरुङ र स्वास्थ्य तथा खाध स्वच्छता मन्त्री निशा मेहताले आइतबार धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गर्नुभएको छ...

  2. प्रतिष्ठानको बेथिति अन्त्य गर्न गृहमन्त्रीको निर्देशन, एमआरआई खरिद प्रक्रिया सुरु

    धरान : गृहमन्त्री सुधन गुरुङले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा देखिएको बेथिति तत्काल अन्त्य गर्न, स्वास्थ्य सेवा प्रभावकारी बनाउन तथा अतिक्रमित जग्गा खाली गराउन निर्देशन दिएका छन्। स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहतासहित आइतबार प्रतिष्ठान पुगेका

    Pradesh Khabar logoPradesh KhabarPrivatearchives3 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.