
कर्णाली राजमार्ग ‘मृत्युमार्ग’ बन्दै गएको भन्दै सांसदहरूको आक्रोश, सुरक्षित सडक बनाउन सरकारसँग माग
काठमाडौँ। नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले कर्णाली क्षेत्रको सडक पूर्वाधारको दयनीय अवस्था र बढ्दो सवारी दुर्घटनाप्रति सरकारको ध्यानाकर्षण गराएकी छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले कर्णालीका सडकहरू ‘मृत्युमार्ग’ मा परिणत भएको भन्दै राज्यको उदासिनताप्रति आक्रोश व्यक्त गरेकी हुन् । सुर्खेतदेखि कालिकोटतर्फ जाँदै गरेको फोर्स गाडी दैलेखको कर्णाली नदीमा दुर्घटना भएको सन्दर्भ उल्लेख गर्दै प्रमुख […]
