
विदेशमा रहेका नेपाली वैज्ञानिकलाई खोजी-खोजी स्वदेश फर्काउँछाैं: मन्त्री पुन
विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नवप्रवर्तनका माध्यमबाट युवाहरूलाई स्वदेशमै क्रियाशील गराई विदेशिने क्रम रोक्न सरकार लागिपरेको बताएका छन्।...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नवप्रवर्तनका माध्यमबाट युवाहरूलाई स्वदेशमै क्रियाशील गराई विदेशिने क्रम रोक्न सरकारले नयाँ कार्यक्रमहरू तय गरिरहेको बताउनुभएको छ। राष्ट्रियसभामा विनियोजन विधेयक २०८३ माथि उठेका प्रश्नहरूको जवाफ दिँदै उहाँले अनुसन्धानका लागि उपयुक्त वातावरण बनेमा मात्र प्रतिभा पलायन रोकिने उल्लेख गर्नुभयो। मन्त्री पुनले विदेशमा रहेका नेपाली वैज्ञानिकहरूलाई खोजी गरी स्वदेश फर्काएर मुलुकको विकासमा परिचालन गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।

विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नवप्रवर्तनका माध्यमबाट युवाहरूलाई स्वदेशमै क्रियाशील गराई विदेशिने क्रम रोक्न सरकार लागिपरेको बताएका छन्।...
3 more headlines since

काठमाडौं । विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले युवालाई नवप्रवर्तनमार्फत स्वदेशमै क्रियाशील हुने वातावरण बनाइए विदेश जाने क्रम रोकिने बताएका छन् । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ को छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री पुनले लामो पहलपछि बेग्लै मन्त्रालय स्थापना भएको र यस क्षेत्रका लागि बजेट बढ्न थालेको बताए । मन्त्री पुनले मुलुकमा […] The post विज्ञान र प्रविधिका क्षेत्रमा नयाँ कार्यक्रम तय हुँदैछ : मन्त्री पुन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले युवालाई नवप्रवर्तनमार्फत स्वदेशमै क्रियाशील हुने वातावरण बनाइए विदेश जाने क्रम रोकिने बताएका छन् । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ को छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री पुनले लामो पहलपछि बेग्लै मन्त्रालय स्थापना भएको र यस क्षेत्रका लागि बजेट बढ्न थालेको बताए ।मन्त्री पुनले मुलुकमा आविष्कार केन्द्र खोल्न आफूले विगतमा गरेका कामको चर्चा गर्दै अघिल्ला सरकारहरूले विज्ञान र प्रविधिलाई कम महत्त्व दि

काठमाडौं– विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले युवालाई नवप्रवर्तनमार्फत स्वदेशमै क्रियाशील हुने वातावरण बनाइए विदेश जाने क्रम रोकिने बताएका छन् । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ को छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री पुनले लामो पहलपछि बेग्लै मन्त्रालय स्थापना भएको र यस क्षेत्रका लागि बजेट बढ्न थालेको बताए। मन्त्री पुनले मुलुकमा आविष्कार केन्द्र […]
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
गत २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा ‘डिप फेक’ प्रविधिको व्यापक प्रयोग भएको एक अध्ययनले देखाएको छ। उ…
उपल्लो जलाधार क्षेत्रमा भइरहेको निरन्तर वर्षाका कारण कोशी नदीमा पानीको बहाव उल्लेख्य रूपमा बढेको जल तथा मौसम विज्ञान…
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले वर्तमान सभापति गगन थापासँग पार्टी एकताको सम्भावना समाप्त भएको न…