Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 6 Jullast: 9 Jul

गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते

गुल्मीको रेसुङ्गा नगरपालिका-८ गजुरामा सोमबार बिहान जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। रेसुङ्गा पोखरीबाट तम्घासतर्फ आउँदै गरेको लु१ज १५२८ नम्बरको सफारी जिप बिहान साढे २ बजे दुर्घटनामा परेको हो। घाइतेहरूलाई उपचारका लागि अस्पताल लगिएको छ।

TopicsGulmi
3 publishers · 4 headlines · developing over 2d 21h
Broke firstOnlineKhabar logoOnlineKhabar

गुल्मीमा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु, ३ जना घाइते

२२ असार, गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिका-८ गजुरास्थित तम्घास–रेसुङ्गा सडकखण्डमा आज बिहान भएको गाडी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् । रेसुङ्गा पोखरीबाट तम्घासतर्फ आउँदै गरेको लु१ज १५२८ नम्बरको सफारी जिप राति साढे २ बजे दुर्घना हुँदा ४ जना घाइते भएका थिए । घाइतेमध्ये रेसुङ्गा नगरपालिका-२ बाघमारे घर भई […]

Coverage

3 more headlines since

first · 6 Jullatest · 9 Jul
  1. दुर्घटनापछि फरार चालक रूपन्देहीबाट पक्राउ

    रमेश विश्वकर्मागुल्मी, असार २५ गते। गुल्मीमा सवारी दुर्घटनापछि फरार रहेका चालकलाई प्रहरीले रूपन्देहीबाट पक्राउ गरेको छ। जिल्लाको रेसुङ्गा नगरपालिका–८ गर्जुरास्थित सडकमा असार २२ गते...

  2. सवारी दुर्घटनामा एक जनाको मृत्यु

    गुल्मी– रेसुङ्गा नगरपालिका-८ गजुरास्थित सडकमा रेसुङ्गा पोखरीबाट तम्घासतर्फ आउँदै गरेको लु.१ ज १५२८ नम्बरको जिप अनियन्त्रित भई दुर्घटना हुँदा जिपमा सवार रेसुङ्गा नगरपालिका-८ बसपार्क बस्ने सोही नगरपालिका-२ बाघमारे घर भएका १६ वर्षीय सुदिप नेपालीको मृत्यु भएको छ । गए राति भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र रुरु रिडीमा थप उपचारको क्रममा सोमबार बिहान मृत्यु भएको हो […]

  3. गुल्मीमा जिप दुर्घटनाः एक जनाको मृत्यु, तीन घाइते

    रमेश विश्वकर्मागुल्मी, असार २२ गते। गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। सोमबार बिहान २ः३० बजेको समयमा यस जिल्लाको रेसुङ्गा नगरपालिका वडा...

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.