Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 6 Jullast: 6 Jul

प्रहरी हबल्दार शेरीराम औजीको देउडा गीत 'ए रुपा' चर्चामा

कञ्चनपुरमा कार्यरत प्रहरी हबल्दार शेरीराम औजीको देउडा गीत 'ए रुपा' पछिल्लो समय निकै चर्चामा रहेको छ। सुदूरपश्चिमको लोक गायन क्षेत्रमा विगत दुई दशकदेखि सक्रिय औजीले नेपाल प्रहरीको ड्युटीसँगै आफ्नो साङ्गीतिक यात्रालाई पनि निरन्तरता दिइरहेका छन्। पाँच महिनाअघि सार्वजनिक भएको यो गीत सामाजिक सञ्जालहरूमा भाइरल भइरहेको छ।

2 publishers · 2 headlines · developing over 5 hours
Broke firstRatopati logoRatopati

प्रहरीको ड्युटीसँगै साङ्गीतिक यात्रा : प्रहरी हबल्दार शेरीराम औजीको ‘ए रुपा’ देउडा गीत भाइरल

कञ्चनपुर। पाँच महिनाअघि बजारमा आएको ‘ए रुपा तेरो लेहंगा जवरजस्त छ, तेर आँखोमा सारा दुनियाँ मगन मस्त छ’ बोलको देउडा गीत निकै चर्चित छ। सुदूरपश्चिममा झन्डै दुई दशकदेखि देउडा गायनमा सक्रिय लोक तथा देउडा गायक शेरीराम औजीको

story2 publishers
Coverage

1 more headline since

  1. प्रहरीका जागिरे शेरीराम ‘ए रुपा’बाट चम्किए

    शेरबहादुर सिंहमहेन्द्रनगर (कञ्चनपुर), असार २२ गते । पाँच महिना अघि बजारमा आएको– ‘ए रुपा तेरो लेहंगा जवरजस्त छ ।’‘तेर आँखोमा सारा दुनियाँ मगन मस्त छ’ बोलको देउडा गीत चर्चित छ । सुदू...

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.