सिटिजन्स बैंकले बर्दियाका दृष्टिविहीन विद्यार्थीलाई उपलब्ध गरायो ब्रेल शैक्षिक सामग्री
काठमाडौं। सिटिजन्स बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बर्दियाको बाँसगढी नगरपालिका-५ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा अध्ययनरत दृष्टिविहीन विद्यार्थीलाई आवश्यक ब्रेल शैक्षिक सामग्री उपलब्ध गराएको छ। बैंकले बढैयाताल शाखामार्फत सामग्री सहयोग गरेको हो। बैंकले दृष्टिविहीन विद्यार्थीलाई आवश्यक गुणस्तरका ब्रेल पेपर, ए-ग्रेड ब्रेल स्टाइलस, ए-ग्रेड इन्टरपोइन्ट ब्रेल स्लेट, झोला लगायत सामग्री वितरण गरेको छ। विद्यालयमा अध्ययनरत करिब […] The post सिटिजन्स बैंकले बर्दियाका दृष्टिविहीन विद्यार्थीलाई उपलब्ध गरायो ब्रेल शैक्षिक सामग्री appeared first on BIZMANDU.
