
कर हेरफेरको आरोपमा अर्थमन्त्री वाग्लेको जवाफ- बढी इमानदार हुँदा दुःख व्यहोरेँ
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले सामान्य प्राविधिक त्रुटि भएकाले बजेटमा कर हेरफेर भएको बताएका छन्। राष्ट्रियसभाको बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै बजेट पुस्तिका सांसदहरूको हातमा पुग्नुअघि नै देखिएका त्रुटिहरू सच्याएको उनको भनाइ छ। उनले भने, ‘केही सामान्य त्रुटिहरू हामीले तय गरेको नीति, आशय भन्दा फरक भयो भने इमानदारीपूर्वक हामीले त्यसलाई सच्याउने हो। माननीयज्यूहरूको हातमा […]
