
विवादित सेन्काकु टापुनजिक चिनियाँ जहाज प्रवेशपछि जापान–चीन तनाव चर्कियो
टोकियो- पूर्वी चीन सागरस्थित विवादित सेन्काकु टापुनजिक चिनियाँ तटरक्षक जहाज प्रवेश गरेपछि जापान र चीनबीचको समुद्री तनाव फेरि चर्किएको छ। जापानले आफ्नो दाबीको समुद्री क्षेत्रमा प्रवेश गरेका दुई चिनियाँ तटरक्षक जहाजलाई चेतावनी दिँदै बाहिरिन बाध्य पारेको जनाएको छ। जापानी तटरक्षकका अनुसार चार चिनियाँ तटरक्षक जहाज विवादित क्षेत्र वरिपरि गस्ती गरिरहेका थिए। तीमध्ये दुई जहाज जापानले आफ्नो […]
