
आधुनिक बाल उद्यान
पर्वत, असार २३ गते । बालबालिकाको शारीरिक तथा मानसिक विकासमा योगदान पु¥याउने उद्देश्यले पर्वतमा आधुनिक बाल उद्यान निर्माण गरिएको छ । दक्षिण पर्वतको पैयूँ गाउँपालिकामा बालबालिकालाई ल...
पर्वतको पैयूँ गाउँपालिकामा बालबालिकाको शारीरिक तथा मानसिक विकासलाई सहयोग पुर्याउने उद्देश्यले आधुनिक बाल उद्यान निर्माण गरिएको छ। 'पैयूँ चिल्ड्रेन पार्क' नाम दिइएको यो उद्यान जिल्लाकै पहिलो र एकमात्र आधुनिक बाल उद्यान हो। गण्डकी प्रदेश सरकार, पैयूँ गाउँपालिका र वडा नं. ५ को कार्यालयको त्रिपक्षीय लगानीमा यो पार्क निर्माण सम्पन्न भएको हो।

पर्वत, असार २३ गते । बालबालिकाको शारीरिक तथा मानसिक विकासमा योगदान पु¥याउने उद्देश्यले पर्वतमा आधुनिक बाल उद्यान निर्माण गरिएको छ । दक्षिण पर्वतको पैयूँ गाउँपालिकामा बालबालिकालाई ल...
2 more headlines since

पर्वत- बालबालिकाको शारीरिक तथा मानसिक विकासमा योगदान पु¥याउने उद्देश्यले पर्वतमा आधुनिक बाल उद्यान निर्माण गरिएको छ । दक्षिण पर्वतको पैयूँ गाउँपालिकामा बालबालिकालाई लक्षित गर्दै जिल्लामै पहिलो र एकमात्र ‘पैयूँ चिल्ड्रेन पार्क’ ९बाल उद्यान० निर्माण गरिएको

पर्वत- बालबालिकाको शारीरिक तथा मानसिक विकासमा योगदान पुर्याउने उद्देश्यले पर्वतमा आधुनिक बाल उद्यान निर्माण गरिएको छ । दक्षिण पर्वतको पैयूँ गाउँपालिकामा बालबालिकालाई लक्षित गर्दै जिल्लामै पहिलो र एकमात्र ‘पैयूँ चिल्ड्रेन पार्क’ (बाल उद्यान) निर्माण गरिएको हो । गाउँपालिका, गण्डकी प्रदेश सरकार र पैयूँ गाउँपालिका–५ कार्यालयको त्रिपक्षीय लगानीमा बाल उद्यान निर्माण गरिएको हो । गण्डकी प्रदेश […]
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
उपल्लो जलाधार क्षेत्रमा भइरहेको निरन्तर वर्षाका कारण कोशी नदीमा पानीको बहाव उल्लेख्य रूपमा बढेको जल तथा मौसम विज्ञान…
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले वर्तमान सभापति गगन थापासँग पार्टी एकताको सम्भावना समाप्त भएको न…
नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले साउन ६ गते ४४औँ बीपी स्मृति दिवस छुट्टै मनाउने निर्णय गरेको छ। काठमाडौँको प…