Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 7 Jullast: 7 Jul

नेपाल राष्ट्र बैंकद्वारा मौद्रिक नीतिको समीक्षा सार्वजनिक, घर र सेयर कर्जाको सीमा बढ्यो

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको वार्षिक समीक्षा सार्वजनिक गरेको छ। समीक्षा मार्फत राष्ट्र बैंकले निजी आवासीय घर कर्जाको सीमा २ करोडबाट बढाएर ३ करोड रुपैयाँ पुर्याएको छ। यसका साथै सेयर धितो कर्जा र व्यक्तिगत ओभरड्राफ्टको सीमामा पनि वृद्धि गरिएको छ।

2 publishers · 2 headlines · developing over 6 hours
Broke firstRatopati logoRatopati

सेयर धितो र व्यक्तिगत ओभरड्राफ्ट कर्जाको सीमा बढ्यो

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको वार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गर्दै सेयर धितो र व्यक्तिगत ओभरड्राफ्ट कर्जाको सीमा बढाएको छ । राष्ट्र बैंकले सेयर धितो कर्जा (मार्जिन लेन्डिङ) र व्यक्तिगत ओभरड्राफ्ट

story2 publishers
Coverage

1 more headline since

  1. मौद्रिक नीतिको समीक्षाः सेयर धितो कर्जाको सीमा बढ्यो, घरकर्जाको सीमा पनि २ करोडबाट ३ करोड पुर्याइयो

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको वार्षिक समीक्षा सार्वजनिक गरेको छ । राष्ट्र बैंकले मंगलबार दिउँसो मौद्रिक नीतिको समीक्षा सार्वजनिक गरेको हो । मौद्रिक नीतिको वार्षिक समीक्षामार्फत राष्ट्र बैंकले घर कर्जाको सीमा बढाएको छ । राष्ट्र बैंकले निजी आवासीय घर निर्माण तथा खरिदका लागि प्रवाह गरिने कर्जाको सीमा २ करोडबाट बढाएरContinue reading "मौद्रिक नीतिको समीक्षाः सेयर धितो कर्जाको सीमा बढ्यो, घरकर्जाको सीमा पनि २ करोडबाट ३ करोड पुर्याइयो"

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.