Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 8 Jullast: 8 Jul

भेरी करिडोरको सडक र पुल निर्माणमा ढिलाइ, आयोजना अलपत्र

भेरी करिडोर अन्तर्गत जाजरकोटको तल्लुबगरदेखि डोल्पाको त्रिपुरासुन्दरीसम्मको सडक निर्माण कार्य लामो समयदेखि अलपत्र परेको छ। क्याब कन्स्ट्रक्सन लगायतका निर्माण कम्पनीहरूले जिम्मा पाएका सडक र पुलका ठेक्काहरू समयमै सम्पन्न नहुँदा आयोजनाको अवस्था दयनीय बनेको छ। कालीमाटीदेखि त्रिपुरासुन्दरी खण्डका निर्माणाधीन पुल र सडक खण्डहरू पूरा नहुँदा स्थानीय बासिन्दाले सास्ती भोग्नुपरेको छ।

TopicsJajarkot
3 publishers · 3 headlines · developing over 2 hours
Broke firstOnlineKhabar logoOnlineKhabar

अलपत्र छन् भेरी करिडोरका खण्ड, कहिले सकिएला निर्माण ?

२४ असार, सुर्खेत । भेरी करिडोरअन्तर्गत जाजरकोटको नलगाड नगरपालिका–१२ तल्लुबगरदेखि डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ सम्मको सडक निर्माणका लागि लगाइएको ठेक्का लामो समयदेखि अलपत्र परेको छ । त्यसैगरी, नलगाड नगरपालिकाको कालीमाटीदेखि डोल्पाको त्रिपुरासुन्दरीसम्म निर्माणाधीन पुलको अवस्था पनि उस्तै दयनीय छ । तल्लुदेखि त्रिपुराकोटसम्मको सडकमा दुईवटा ठेक्का लगाइएको छ । तल्लुबगर–त्रिवेणीको जिम्मा पाएको क्याब कन्स्ट्रक्सनले २०८२ असोजमा रु […]

Coverage

2 more headlines since

first · 8 Jullatest · 8 Jul
  1. भेरी करिडोरः पुल र सडक कहिले होलान् पूरा ?

    सुर्खेत । भेरी करिडोरअन्तर्गत जाजरकोटको नलगाड नगरपालिका–१२ तल्लुबगरदेखि डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ सम्मको सडक निर्माणका लागि लगाइएको ठेक्का लामो समयदेखि अलपत्र परेको छ । त्यसैगरी, नलगाड नगरपालिकाको कालीमाटीदेखि डोल्पाको त्रिपुरासुन्दरीसम्म निर्माणाधीन पुलको अवस्था पनि उस्तै दयनीय छ । तल्लुदेखि त्रिपुराकोटसम्मको सडकमा दुईवटा ठेक्का लगाइएको छ । तल्लुबगर–त्रिवेणीको जिम्मा पाएको क्याब कन्स्ट्रक्सनले २०८२ असोजमा ८८ करोड ६२ […]

  2. भेरी करिडोर : पुल र सडक कहिले होलान् पूरा ?

    सुर्खेत । भेरी करिडोरअन्तर्गत जाजरकोटको नलगाड नगरपालिका–१२ तल्लुबगरदेखि डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ सम्मको सडक निर्माणका लागि लगाइएको ठेक्का लामो समयदेखि अलपत्र परेको छ । त्यसैगरी, नलगाड नगरपालिकाको कालीमाटीदेखि डोल्पाको त्रिपुरासुन्दरीसम्म निर्माणाधीन पुलको अवस्था पनि उस्तै दयनीय छ

    Ratopati logoRatopatiPrivatestory3 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.