Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 8 Jullast: 8 Jul

लुम्बिनीलाई 'स्टे-डेस्टिनेसन' बनाउने अभियान सुरु, पर्यटकको बसाइ अवधि बढाउने लक्ष्य

गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई 'स्टे-डेस्टिनेसन' बनाउन नयाँ अभियान सुरु गरिएको छ। विश्व सम्पदा सूचीमा सूचीकृत यस क्षेत्रमा वार्षिक १५ लाखभन्दा बढी पर्यटक आए पनि अधिकांश केही घण्टामै फर्किने गरेका छन्। सिद्धार्थनगर र भैरहवाका सरोकारवालाहरूले पर्यटकको बसाइ अवधि लम्ब्याएर स्थानीय अर्थतन्त्रमा सुधार ल्याउने लक्ष्य राखेका छन्।

2 publishers · 2 headlines · developing over 1 hour
Broke firstRatopati logoRatopati

लुम्बिनीलाई ‘स्टे–डेस्टिनेसन’ बनाऊ

भैरहवा । विश्व शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल लुम्बिनी नेपालको सबैभन्दा परिचित अन्तर्राष्ट्रिय पर्यटनस्थल हो । विश्व सम्पदा सूचीमा सूचीकृत पवित्र भूमि हरेक वर्ष स्वदेशी तथा विदेशी गरी वार्षिक रूपमा करिब १५ लाखभन्दा बढी पर्यटक

story2 publishers
Coverage

1 more headline since

  1. लुम्बिनीलाई ‘स्टे–डेस्टिनेसन’ बनाउने अभियान, बसाइ अवधि बढाउने लक्ष्य

    सिद्धार्थनगर । विश्व शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल लुम्बिनी नेपालको सबैभन्दा परिचित अन्तरराष्ट्रिय पर्यटनस्थल हो । विश्व सम्पदा सूचीमा सूचीकृत पवित्र भूमि हरेक वर्ष स्वदेशी तथा विदेशी गरी वार्षिक रूपमा करिब १५ लाखभन्दा बढी पर्यटक आउने गरेका छन् । ठूलो सङ्ख्यामा पर्यटक आउँदा पनि अधिकांशले लुम्बिनीमा एक रातसमेत बिताउँदैनन् । केही घण्टामात्र भ्रमण गरी फर्किने […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.