Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 8 Jullast: 9 Jul

संसद् अवरुद्ध भएकोमा हर्क साम्पाङको आपत्ति, प्रतिनिधि सभामा देखाए प्लेकार्ड

श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्कराज राई (हर्क साम्पाङ) ले प्रतिनिधि सभाको बैठक पटक-पटक अवरुद्ध भएकोमा असन्तुष्टि व्यक्त गरेका छन्। काठमाडौंमा आयोजित बैठकमा उनले संसदीय प्रक्रियामा परिपक्वताको अभाव भएको भन्दै प्लेकार्ड प्रदर्शन गरेका थिए। साम्पाङले प्रधानमन्त्री र मन्त्रीहरूविरुद्ध सामाजिक सञ्जालमा टिप्पणी गर्दा पक्राउ गरिने प्रवृत्तिप्रति पनि प्रश्न उठाएका छन्।

3 publishers · 6 headlines · developing over 22 hours
Broke firstOnlineKhabar logoOnlineKhabar

हर्क साम्पाङले संसद्‍मा फेरि देखाए प्ले कार्ड

२४ असार, काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ)ले संसद्‍मा फेरि प्ले कार्ड देखाएका छन् । विगतमा पनि उनले विभिन्न माग राख्दा प्ले कार्ड देखाएका थिए । बुधबार प्रतिनिधिसभाको बैठक सुरु भए लगत्तै विपक्षी दलका सांसदहरू उठे । त्यसक्रमा साम्पाङले भने हातमा प्ले काड लिएर देखाएका हुन् । संसद् बैठक बस्दा हरेक […]

Coverage

5 more headlines since

first · 8 Jullatest · 9 Jul
  1. हर्क साम्पाङ सामाजिक सञ्जालमा किन बिर्सन्छन् हैसियत ?

    सामाजिक सञ्जालमा एउटा भनाइ निकै चर्चित छ- ‘पहिले पोस्ट गर, पछि सोचौँला ।’ यही प्रवृत्तिले पछिल्लो समय सार्वजनिक पदमा रहेका केही व्यक्तिहरूलाई पनि छोएको देखिन्छ । ताजा उदाहरण बनेका छन्- श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङ । उनी सामाजिक सञ्जालमा अन्टसन्ट लेखिरहन्छन् । २४ घण्टामा पचासभन्दा बढी पोष्ट गरिएको भेटिन्छ । लेखिएका धेरै […]

  2. हर्कराज राईको प्रश्न- प्रधानमन्त्रीलाई गाली गर्दा थुन्ने, सांसदलाई धम्क्याउनेलाई किन केही नगरेको ?

    काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सीमाका विषयमा जवाफ दिनका लागि प्रधानमन्त्रीलाई रुलिङ गर्न माग गरेका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा अध्यक्ष साम्पाङले प्रधानमन्त्रीले संसद्मा दिएको सीमा सम्बन्धी अभिव्यक्तिलाई सच्याउनुपर्ने माग गर्दै प्रतिपक्षको आन्दोलन जारी रहेको भन्दै यस विषयमा रुलिङ गर्न माग गरेका हुन् । उनले संसद्को नियम एक पक्षले मान्ने र अर्को पक्षले […]

  3. सीमाका विषयमा जवाफ दिन प्रधानमन्त्रीलाई रुलिङ गरियोस् : हर्क साम्पाङ

    २४ असार, काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सीमाका विषयमा जवाफ दिनका लागि प्रधानमन्त्रीलाई रुलिङ गर्न माग गरेका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा अध्यक्ष साम्पाङले प्रधानमन्त्रीले संसद्मा दिएको सीमा सम्बन्धी अभिव्यक्तिलाई सच्याउनुपर्ने माग गर्दै प्रतिपक्षको आन्दोलन जारी रहेको भन्दैयस विषयमा रुलिङ गर्न माग गरेका हुन् । उनले संसद्को नियम एक पक्षले मान्ने र […]

  4. हर्कको प्रश्न- प्रधानमन्त्री, मन्त्रीहरूविरुद्ध सामाजिक सञ्जालमा लेख्दाबोल्दा थुनिहाल्नुपर्ने हो ?

    काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सदन अराजकतातर्फ उन्मुख भएको बताएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै लोकतन्त्र र अराजकतामा के फरक छ भन्ने कुरा सबैले बुझ्नुपर्ने बताए । उनले भने, ‘जब हामी लोकतन्त्रमा नियम मान्दैनौँ, अथवा एकथरिले मात्रै मान्नुपर्ने बाध्यता, अर्को थरिलाई नमान्दा हुन्छ भन्ने बाध्यता हुन्छ। मलाई लाग्छ यो सदन पनि बिस्तारै–बिस्तारै […]

  5. संसद् बैठक स्थगित भएपछि हर्क साम्पाङले फेसबुकमा लेखे– परिपक्कवताको अभाव भयो

    २२ असार, काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ)ले संसद् बैठक संचालनमा परिपक्कवताको विषय उठाएका छन् । बुधबार प्रतिनिधिसभाको बैठक सुरु भएको केही बेरमै स्थगित भयो । त्यसपछि उनले सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन् । ‘संसद अवरुद्ध छ ! परिपक्वतााको अभाव भयो ! के गर्नु !’ उनी लेख्छन्, ‘नेपाली जनताले सांसद चुन्दा […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.